काठमाडौं। देशभर सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरू र अन्य प्रदेशका एक/दुई  स्थानमा अहिले  वर्षा भइरहेको छ। 

आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा  मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

ती स्थान आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

" /> काठमाडौं। देशभर सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरू र अन्य प्रदेशका एक/दुई  स्थानमा अहिले  वर्षा भइरहेको छ। 

आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा  मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

ती स्थान आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

"> मौसम पूर्वानुमान : आज यी ठाउँमा पानी पर्ने: Dekhapadhi
मौसम पूर्वानुमान : आज यी ठाउँमा पानी पर्ने <p style="text-align: justify;">काठमाडौं। देशभर सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरू र अन्य प्रदेशका एक/दुई &nbsp;स्थानमा अहिले &nbsp;वर्षा भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा &nbsp;मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टा प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">ती स्थान आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्