पहिरोमा पुरिएर ५ वर्षीया बालिकाको मृत्यु
<p>पर्वत। फलेबास नगरपालिका-४ सिर्सुवा बस्ने नवीन विश्वकर्माको घरको माथिबाट सोमबार आएको पहिरोमा पुरिएर उनकै छोरी ५ वर्षीया नीकिता विकको मृत्यु भएको छ।</p>
<p>तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्
