काठमाडौं। जापानमा योसिहिदे सुगा सत्तारुढ पार्टीको नयाँ नेता चुनिएका छन्। अब उनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। प्रधानमन्त्री सिन्जो आबेको उत्तराधिकारीका रुपमा उनलाई हेरिन्छ। आन्तरिक मतदान हुँदा सुगाको पार्टी लिबरल डेमोक्रेटिकलाई ३७७ मत प्राप्त भयो भने अन्य दुई दाबेदारलाई केवल १५७ मत मिल्यो।
आबेले स्वास्थ्यका कारण गत महिना पदबाट राजीनामा दिएका थिए। बहालवाला मुख्य क्याबिनेट सचिव र आबेको नजिक रहेको मानिएका सुगाको जित लगभग निश्चित थियो। लिबरल डेमोक्रेटिक पार्टीको सत्तारुढ गठबन्धनमा बहुमत छ।
सञ्चारमाध्यमहरुका अनुसार सोमाबार सम्पन्न स्थानीय प्रतिनिधिको सुरुआती मतगणनाबाट सुगाको जित पक्का थियो। सुगाको प्रतिद्वन्द्वीका रुपमा पूर्व रक्षामन्त्री सिगेरु इसिबा र पूर्व विदेशमन्त्री फुमियो किसिदा रहेका थिए।
सुगाले आफ्नो प्राथमिकता कोरोना भाइरस नियन्त्रण र यसका कारण देशको अर्थव्यवस्थामा परेको प्रभाव कम गर्नु रहेको बताएका छन्। उनले आफूलाई एक सुधारवादी नेता बताएका छन्।
(एजेन्सी)

जापानमा योसिहिदे सुगा प्रधानमन्त्री बन्ने पक्का : Dekhapadhi
आन्तरिक मतदान हुँदा सुगाको पार्टी लिबरल डेमोक्रेटिकलाई ३७७ मत प्राप्त भयो भने अन्य दुई दाबेदारलाई केवल १५७ मत मिल्यो।
सुगाले आफ्नो प्राथमिकता कोरोना भाइरस नियन्त्रण र यसका कारण देशको अर्थव्यवस्थामा परेको प्रभाव कम गर्नु रहेको बताएका छन्।
जापानमा योसिहिदे सुगा प्रधानमन्त्री बन्ने पक्का