चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा पर्साको परवानीपुर-२ का २८ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख  २४२३ नं को ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ८०११ नं को ट्रक आज बिहान इच्छाकामना गाउँपालिका-५ खहरे पुलनजिक एकापसमा ठाेक्किएका थिए। ठक्करबाट घाइतेमध्ये ना ४ ख ८०११ नं का ट्रकका चालक साहको मृत्यु भएको हो।

अर्को ट्रकका चालक र ट्रकमा सवार चार जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। उनीहरुको अवस्था सामान्य रहेको छ। रासस

" /> चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा पर्साको परवानीपुर-२ का २८ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख  २४२३ नं को ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ८०११ नं को ट्रक आज बिहान इच्छाकामना गाउँपालिका-५ खहरे पुलनजिक एकापसमा ठाेक्किएका थिए। ठक्करबाट घाइतेमध्ये ना ४ ख ८०११ नं का ट्रकका चालक साहको मृत्यु भएको हो।

अर्को ट्रकका चालक र ट्रकमा सवार चार जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। उनीहरुको अवस्था सामान्य रहेको छ। रासस

"> दुई ट्रक ठाेक्किँदा एकको मृत्यु, पाँच घाइते: Dekhapadhi नारायणगढ-मुग्लिन सडक खण्डमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ">
दुई ट्रक ठाेक्किँदा एकको मृत्यु, पाँच घाइते <p style="text-align: justify;">चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।</p> <p style="text-align: justify;">मृत्यु हुनेमा पर्साको परवानीपुर-२ का २८ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।</p> <p style="text-align: justify;">काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख &nbsp;२४२३ नं को ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ८०११ नं को ट्रक आज बिहान इच्छाकामना गाउँपालिका-५ खहरे पुलनजिक एकापसमा ठाेक्किएका थिए। ठक्करबाट घाइतेमध्ये ना ४ ख ८०११ नं का ट्रकका चालक साहको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">अर्को ट्रकका चालक र ट्रकमा सवार चार जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। उनीहरुको अवस्था सामान्य रहेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्