काठमाडौं। रोल्पाको रुन्टीगढी गाउँपालिका–३ कट्टेधारा बस्ने जित बहादुर दमाईको घरमा सोलारको तार सर्ट भई आगलागी हुँदा करिब ३ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

उता डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारस्थित मोहम्मद आरिफको न्यू चाँद ट्रेडर्समा पनि आगलागी भएको छ। आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

" /> काठमाडौं। रोल्पाको रुन्टीगढी गाउँपालिका–३ कट्टेधारा बस्ने जित बहादुर दमाईको घरमा सोलारको तार सर्ट भई आगलागी हुँदा करिब ३ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

उता डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारस्थित मोहम्मद आरिफको न्यू चाँद ट्रेडर्समा पनि आगलागी भएको छ। आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

"> आगलागी हुँदा ७ लाख मूल्य बराबरको क्षति: Dekhapadhi
आगलागी हुँदा ७ लाख मूल्य बराबरको क्षति
काठमाडौं। रोल्पाको रुन्टीगढी गाउँपालिका–३ कट्टेधारा बस्ने जित बहादुर दमाईको घरमा सोलारको तार सर्ट भई आगलागी हुँदा करिब ३ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

उता डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारस्थित मोहम्मद आरिफको न्यू चाँद ट्रेडर्समा पनि आगलागी भएको छ। आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्