धर्ना लगत्तै कैलाली शाखाका अध्यक्ष साउँदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेहरूलाई कारबाही हुने बताए।

उनले सञ्चार गृहमाथि आक्रमण भएको जानकारी पाउने बित्तिकै प्रहरी, प्रशासनसँग कुराकानी गरेको बताउँदै मुख्यमन्त्री भट्टले कैलालीका प्रमुख जिल्ला अधिकारीसंग घटनाबारे आज पनि जानकारी लिएको बताए।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५-२० जनाको समूहले गृहका सह-सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए। व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।

"> दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै धर्ना: Dekhapadhi
दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै धर्ना
कैलाली। दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीले आन्दोलन जारी राखेको छ।

पीडित पक्षले कुटपिट गर्नेविरूद्ध कारबाहीको माग गर्दै किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आज जिल्ला प्रशासन कार्यालय अगाडि एक घन्टा धर्ना दिइएको हो।

आइतबार धनगढीमा भएको पत्रकारहरूको भेलाले नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो।

सोहीअनुसार आज प्रशासनमा एक घण्टा धर्ना दिइएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका अध्यक्ष जगत साउँदले बताए।

धर्ना लगत्तै कैलाली शाखाका अध्यक्ष साउँदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेहरूलाई कारबाही हुने बताए।

उनले सञ्चार गृहमाथि आक्रमण भएको जानकारी पाउने बित्तिकै प्रहरी, प्रशासनसँग कुराकानी गरेको बताउँदै मुख्यमन्त्री भट्टले कैलालीका प्रमुख जिल्ला अधिकारीसंग घटनाबारे आज पनि जानकारी लिएको बताए।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५-२० जनाको समूहले गृहका सह-सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए। व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।

प्रतिक्रिया दिनुहोस्