काठमाडौं। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कचकर्मैया टोल बस्ने २० बर्षीय राजेश साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ।
सोनारले भदौ २२ गते ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा इटहरी उपमहानगरपालिका-५ बस्ने भोजपुर दोभाने घर भएका २१ वर्षीय प्रतिक राईलाई प्रहरीले पक्राउ गरेको छ।
राईलाई मंगलबार इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सल्लेरी बस्ने २८ वर्षीय राजु तामाङ पक्राउ परेका छन्।
प्रहरीका अनुसार घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कचकर्मैया टोल बस्ने २० बर्षीय राजेश साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ।सोनारले भदौ २२ गते ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

">