काठमाडौं। वाग्मती सफाइ अभियानको ३४० औं हप्ता पुगेको छ।

प्रत्येक हप्ताको शनिबार वाग्मती सफाइ अभियानले निरन्तरता पाउँदै आएको छ।

३० कात्तिकमा नेपालस्थित पाँचवटा राजदूतावासका प्रतिनिधि सहभागि भएर अभियानको ऐक्यवद्धता जनाएका छन्।

काठमाडौंको थापाथली पुलपारी ललितपुरतर्फको नदी क्षेत्रमा सफाइ गरिएको छ।

सफाइमा अमेरिका, भारत, पाकिस्तान, बंगलादेश र श्रीलङ्काका प्रतिनिधि सहभागि भएर ऐक्यवद्धता जनाएका छन्।

सफाइमा २५ वटा संस्थाका ७०० बढी अभियानकर्मी सहभागी थिए।

वाग्मतीको सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले बताएकी छन्।

सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौं महानगरपालिका-११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका-१० का जनप्रतिनिधि लगायतको उपस्थिति थियो।रासस

" /> काठमाडौं। वाग्मती सफाइ अभियानको ३४० औं हप्ता पुगेको छ।

"> वाग्मती सफाइ अभियान ३४० औं हप्तामा: Dekhapadhi
वाग्मती सफाइ अभियान ३४० औं हप्तामा
काठमाडौं। वाग्मती सफाइ अभियानको ३४० औं हप्ता पुगेको छ।

प्रत्येक हप्ताको शनिबार वाग्मती सफाइ अभियानले निरन्तरता पाउँदै आएको छ।

३० कात्तिकमा नेपालस्थित पाँचवटा राजदूतावासका प्रतिनिधि सहभागि भएर अभियानको ऐक्यवद्धता जनाएका छन्।

काठमाडौंको थापाथली पुलपारी ललितपुरतर्फको नदी क्षेत्रमा सफाइ गरिएको छ।

सफाइमा अमेरिका, भारत, पाकिस्तान, बंगलादेश र श्रीलङ्काका प्रतिनिधि सहभागि भएर ऐक्यवद्धता जनाएका छन्।

सफाइमा २५ वटा संस्थाका ७०० बढी अभियानकर्मी सहभागी थिए।

वाग्मतीको सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले बताएकी छन्।

सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौं महानगरपालिका-११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका-१० का जनप्रतिनिधि लगायतको उपस्थिति थियो।रासस

प्रतिक्रिया दिनुहोस्