काठमाडौं। रौतहटको चन्द्रपुर नगरपालिका-१० मा ट्रकको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

स्थानीय विक्रम साह तेलीकी छोरी अनुष्का साहको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

गएराति ९ बजे इश्लामपुरबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ६७६५ नम्बरको ट्रकले बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय डुमरियाले नियन्त्रणमा लिएको छ।

यस्तै सुनसरीको कोशी गाउँपालिका-७ मा ठेलालाई ठक्कर दिएर मोटरसाइकल समेत अनियन्त्रित भई पल्टँदा तीनजना घाइते भएका छन्।

घाइते हुनेमा ठेला चालक स्थानीय २० वर्षीय रबिन्द्र मुखिया, मोटरसाइकल चालक सप्तरीको कटैयाका ३५ वर्षीय सुरेशकुमार साह र मोटरसाइकलमा पछाडि सवार शम्भुनाथ नगरपालिका-५ का ६५ वर्षीय जोगेन्द्र साह रहेका छन्।

घाइते तिनैजनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। ठेलालाई ठक्कर दिएर स ११ प ३५९ नम्बरको मोटरसाइकल पल्टिएको थियो।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को सिमानामा पर्ने जुरेस्थित अरनिको राजमार्गमा आज बिहान ३ बजे माथिबाट लेदोमाटो सहितको पहिरो झरेर सडक अवरुद्ध भएको छ।

पहिरोका कारण तातोपानी बाह्रबिसे सडक खण्ड अवरुद्ध भएको छ। प्रहरी चौकी लामोसाँघुबाट खटिएको प्रहरी टोलीले बाटो खुलाउने प्रयास गरिरहेको छ।

" /> काठमाडौं। रौतहटको चन्द्रपुर नगरपालिका-१० मा ट्रकको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

"> ट्रकको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु: Dekhapadhi
ट्रकको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

प्रतिक्रिया दिनुहोस्