काठमाडौं। संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत आज बिहान अफ्रिकी द्वन्द्वग्रस्त राष्ट्र लिविया जान लागेका नेपाली सेनाको उडान स्थगित गरिएको छ।

लिविया जान लागेका २२९ जना नेपाली सेनामध्ये ३५ जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएपछि उडान स्थगन गर्नु परेको हो।

“शान्ति मिसनमा जान लागेका ३५ जनाभन्दा बढी सेनामा कोरोना संक्रमण देखिएपछि हाललाई उडान स्थगित गरेका छौं,” नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए।

राष्ट्रसंघको चार्टर जहाजमा आज बिहान साढे ९ बजे लिविया प्रस्थान गर्ने सेनाको योजना थियो। आजको उडानमा ११६ जना नेपाली सेनाहरू लिवियातर्फ जाने तयारी गरेका थिए।

प्रवक्ता पौडेलका अनुसार ३५ जनामा कोरोना संक्रमण देखिएपछि लिविया जान लागेका सबै सेनालाई आइसोलेसनमा राखिएको छ। १४ दिनपछि उनीहरू सबैको पीसीआर परिक्षण गरिनेछ। सबैको पीसीआर नतिजा ‘नेगेटिभ’ आएपछि मात्र उक्त टोलीलाई लिविया पठाइने छ।

“यस्तै समस्या आउला कि भनी हामीले १० प्रतिशत संख्या जगेडा राख्ने गर्‍थ्यौं, तर अहिले यो संख्या राखेर पठाउँ भन्दा पनि नपुग्ने देखियो। त्यसैले उडान नै स्थगित गर्नुपरेको हो,” सैनिक प्रवक्ता पौडेलले भने।

सेनाका अनुसार आज स्थगित भएको उडान ट्युनीसियाका कारण दुई महीनापछि धकेलिएको थियो। नत्र आज लिविया जाने टोली दुई महीना अगावै लिविया पुगेको हुने थियो। शान्ति सेनाको लागि लिविया जाँदा ट्युनिसियासम्म जहाजमा र त्यहाँबाट सडक मार्ग हुँदै लिविया जानुपर्ने हुन्छ।

“दुई महीनाअघि ट्युनिसिया सरकारले अनुमति नदिंदा यो उडान अहिलेलाई सरेको थियो। अहिले कोरोना देखिएपछि पुनः कम्तीमा १५/२० दिन ढिलाई हुनेछ। दुई हप्तापछि यही टोली लिविया जान्छ,” उनले भने।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन शुरू गरेको थियो। लकडाउन साउनको पहिलो साताबाट हटेपनि संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा लगाएको छ। गत चैत ११ गते को लकडाउनपछि नेपाली सेनाको तीन वटा टोली राष्ट्रसंघको शान्ति मिसनमा गएको छ। दुई वटा उडानमा ७०० जना दक्षिण सुडान, एक-एक टोली मालि र सेन्ट्रल अफ्रिकन रिपब्लिक गएको थियो।

“विश्व स्वास्थ्य संगठनको सम्पूर्ण मापदण्ड पूरा गरेर मात्र हामी शान्ति मिसनमा पठाउँछौ। यसअघि मिसन पठाउँदा समस्या आएको थिएन,” सैनिक प्रवक्ता पौडेलले भने।

हालसम्म नेपाली सेनामा कोरोना संक्रमितको संख्या १ हजार ३८३ पुगेको छ। संक्रमितमध्ये २९४ निको भई ड्युटीमा फर्किसकेका छन्। अहिले १ हजार ८९ जना कोरोना संक्रमित सैनिकहरू विभिन्‍न स्थानमा उपचारत छन्। पछिल्लो एक सातायता सेनामा संक्रमितको संख्या उल्लेख्य रुपम वृद्धि भएको उनले जनाए।

" /> काठमाडौं। संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत आज बिहान अफ्रिकी द्वन्द्वग्रस्त राष्ट्र लिविया जान लागेका नेपाली सेनाको उडान स्थगित गरिएको छ।

"> शान्ति मिसनमा लिविया जान लागेका नेपाली सेनामा कोरोना संक्रमण : उडान स्थगित, २२९ सेना आइसोलेसनमा : Dekhapadhi
फाइल तस्वीर।
शान्ति मिसनमा लिविया जान लागेका नेपाली सेनामा कोरोना संक्रमण : उडान स्थगित, २२९ सेना आइसोलेसनमा

प्रतिक्रिया दिनुहोस्