डाेल्पा। ठूलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँच्चिएको छ।

गत सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्र्याक्टरको भार थाम्न नसकेर पुल भाँच्चिएको हो। 

बीचमा पुगेलगत्तै काठको पुल भाँच्चिएपछि ट्र्याक्टर पनि बीचमै फसेको स्थानीयवासी बिर्खबहादुर रोकायले जानकारी दिए। 

पुल भाँच्चिएपछि सवारीसाधन आवतजावत ठप्प भएको छ। अब अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी र सर्वसाधारणलाई  १३ किमी सडकमा दुई  गाडी परिवर्तन गर्नुपर्ने भएको छ। रासस

" /> डाेल्पा। ठूलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँच्चिएको छ।

गत सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्र्याक्टरको भार थाम्न नसकेर पुल भाँच्चिएको हो। 

बीचमा पुगेलगत्तै काठको पुल भाँच्चिएपछि ट्र्याक्टर पनि बीचमै फसेको स्थानीयवासी बिर्खबहादुर रोकायले जानकारी दिए। 

पुल भाँच्चिएपछि सवारीसाधन आवतजावत ठप्प भएको छ। अब अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी र सर्वसाधारणलाई  १३ किमी सडकमा दुई  गाडी परिवर्तन गर्नुपर्ने भएको छ। रासस

"> काठेपुल भाँच्चियो, सवारीसाधन आवतजावत बन्द: Dekhapadhi
काठेपुल भाँच्चियो, सवारीसाधन आवतजावत बन्द <p style="text-align: justify;">डाेल्पा।&nbsp;ठूलीभेरी नगरपालिका&ndash;८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँच्चिएको छ।</p> <p style="text-align: justify;">गत सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्र्याक्टरको भार थाम्न नसकेर पुल भाँच्चिएको हो।&nbsp;</p> <p style="text-align: justify;">बीचमा पुगेलगत्तै काठको पुल भाँच्चिएपछि ट्र्याक्टर पनि बीचमै फसेको स्थानीयवासी बिर्खबहादुर रोकायले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">पुल भाँच्चिएपछि सवारीसाधन आवतजावत ठप्प भएको छ। अब अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी र सर्वसाधारणलाई &nbsp;१३ किमी सडकमा दुई &nbsp;गाडी परिवर्तन गर्नुपर्ने भएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्