पर्वत। फलेवास नगरपालिका-४, मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

स्थानीयवासी नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो।

गयराति २ बजेदेखि निरन्तर परेको वर्षापछि घरमाथिबाट खसेको पहिराेमा पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेका हुन्।

परिवारका अन्य व्यक्ति भने पहिरो खसिरहेका अवस्थामा भागेर बाँच्न सफल भएको फलेवास प्रहरीचौकीले जनाएको छ।

१२ जनाको संयुक्त परिवार बसेको घरमा पहिराले क्षति पुर्‍याएको हो।

घरमाथिबाट पहिरो खस्न थालेपछि निदाइरहेकी उनलाई काखमा लिएर भाग्ने क्रममा ढुङ्गाले लागेर खसेपछि स्थानीयवासीले खोजी सुरु गरेका थिए।

पहिराेले विकका दुई भैँसी र दुई गाईसमेत पुरिएका छन्।

त्यस्तै पहिराेबाट स्थानीयवासी रामप्रसाद तिवारीको गोठ भत्किँदा गोरु मरेको छ। सोही पहिराका कारण करिब १०० रोपनी धानखेतमा क्षति पुगेको वडाध्यक्ष टीकाराम गौडेलले जानकारी दिए।

पर्वत प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार राति पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अवरुद्ध भएको छ।

कुश्मा-८ चुवा र कुश्मा–१ पाङको सहस्रधारामा खसेको पहिराेले राजमार्ग अवरुद्ध भएको हो।

त्यस्तै कुश्मा नगरपालिका–२ स्थित रिठेखोलामा आएको बाढीले समेत यातायात अवरुद्ध बनेको छ। रासस

" /> पर्वत। फलेवास नगरपालिका-४, मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

"> पहिराेले घर पुरिँदा बालिकाकाे मृत्यु: Dekhapadhi
पहिराेले घर पुरिँदा बालिकाकाे मृत्यु

प्रतिक्रिया दिनुहोस्