काठमाडौं। कोरोना भाइरस संक्रमणविरुद्ध पाकिस्तानले अख्तियार गरेको नीतिको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रशंसा गरेको छ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एधनमले प्रेस ब्रिफिङमा पाकिस्तान सरकारको काम गर्ने प्रक्रियाको प्रशंसा गर्दै संसारका सबै देशले पाकिस्तानबाट सिक्नुपर्ने बताए। उनले कोरोना नियन्त्रणमा उक्त देशले अपनाएको रणनीतिको समर्थन गरे।

पाकिस्तानमा कोरोना नियन्त्रणका लागि पछिल्ला केही वर्षदेखि पोलियो उन्मूलन गर्न अपनाइएको तरिका पछ्याइएको छ। डब्ल्यूएचओ प्रमुखले पाकिस्तानका स्वास्थ्य कार्यकर्ताको पनि प्रशंसा गरे। स्वास्थ्य कार्यकर्ताले जनताको घरघर पुगेर पोलियो नियन्त्रण गर्न बालबच्चालाई खोप लगाउने तरिका प्रशिक्षण दिएका थिए।

पाकिस्तानमा अहिले कोरोना नियन्त्रण गर्न तिनै स्वास्थ्य कार्यकर्तालाई अघि सारिएको छ। र, निगरानी, कन्ट्याक्ट ट्रेसिङ तथा स्वास्थ्य जाँचका लागि राखिएको छ। सोही कारण पाकिस्तानमा कोरोना संक्रमणमा तीव्ररूपमा गिरावट भएको हो।

एधनम भन्छन्, ‘‘स्वास्थ्य क्षेत्रमा काम गर्ने पाकिस्तानी मोेडल उत्तम छ। यसलाई अन्य देशले पनि सिक्दा राम्रो हुन्छ।’’ थाइल्यान्ड, कम्बोडिया, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया, रुवान्डा, सेनेगर, इटली स्पेन तथा भियतनामले पनि कोरोनाविरुद्ध राम्रो काम गरिरहको उनले बताए।

डब्ल्यूएचओले प्रशंसा गरेपछि पाकिस्तानले खुसी प्रकट गरेको छ। प्रधानमन्त्री इमरान खानका स्वास्थ्य मामिलाका पूर्व विशेष सहायक डा. जफर मिर्जाले पाकिस्तानले कोरोना नियन्त्रणमा अपनाएको बाटोको अन्तर्राष्ट्रिय स्तरमा मान्यता मिल्नु खुसीको कुरा भएको बताएका छन्। उनले आफ्नो ट्विटरमा यो समग्र पाकिस्तानीको सम्मान भएको उल्लेख गरे।

त्यहाँ संक्रमितको संख्या करिब तीन लाख छ । यति धेरै संक्रमित हुँदा पनि मृत्यु हुनेको संख्या भने केवल ६,३७३ रहेको छ। (एजेन्सी)

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणविरुद्ध पाकिस्तानले अख्तियार गरेको नीतिको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रशंसा गरेको छ।

"> कोरोना नियन्त्रणमा डब्ल्यूएचओले गर्‍यो पाकिस्तानको प्रशंसा: Dekhapadhi
कोरोना नियन्त्रणमा डब्ल्यूएचओले गर्‍यो पाकिस्तानको प्रशंसा

प्रतिक्रिया दिनुहोस्