दमक। झापाको कमल गाउँपालिका-७ मा हिजो साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेका छन्।

बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी आफ्नै आमा ५० वर्षीया मीराको हत्या गरेका हुन्।

मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।

रक्सीको नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए।

हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्। घटनाको आवश्यक अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ। रासस

" /> दमक। झापाको कमल गाउँपालिका-७ मा हिजो साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेका छन्।

बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी आफ्नै आमा ५० वर्षीया मीराको हत्या गरेका हुन्।

मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।

रक्सीको नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए।

हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्। घटनाको आवश्यक अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ। रासस

"> छोराले गरे आमाको हत्या: Dekhapadhi
छोराले गरे आमाको हत्या
दमक। झापाको कमल गाउँपालिका-७ मा हिजो साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेका छन्।

बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी आफ्नै आमा ५० वर्षीया मीराको हत्या गरेका हुन्।

मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।

रक्सीको नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए।

हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्। घटनाको आवश्यक अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्