कैलाली। कञ्चनपुरमा सवारी दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीसहित दुईजना घाइते भएका छन्।

शुक्लाफाँटा नगरपालिका-१० का २८ वर्षीय भण्डारी र उनका भाइ नाता पर्ने २४ वर्षीय करन ठगुन्ना घाइते भएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ।

उनको झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो।

धनगढीस्थित निसर्ग अस्पतालले भण्डारीलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज काेहलपुर रेफर गरेकाे छ।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको हो।

" /> कैलाली। कञ्चनपुरमा सवारी दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीसहित दुईजना घाइते भएका छन्।

शुक्लाफाँटा नगरपालिका-१० का २८ वर्षीय भण्डारी र उनका भाइ नाता पर्ने २४ वर्षीय करन ठगुन्ना घाइते भएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ।

उनको झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो।

धनगढीस्थित निसर्ग अस्पतालले भण्डारीलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज काेहलपुर रेफर गरेकाे छ।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको हो।

"> दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीसहित दुईजना घाइते: Dekhapadhi
दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीसहित दुईजना घाइते
कैलाली। कञ्चनपुरमा सवारी दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीसहित दुईजना घाइते भएका छन्।

शुक्लाफाँटा नगरपालिका-१० का २८ वर्षीय भण्डारी र उनका भाइ नाता पर्ने २४ वर्षीय करन ठगुन्ना घाइते भएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ।

उनको झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो।

धनगढीस्थित निसर्ग अस्पतालले भण्डारीलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज काेहलपुर रेफर गरेकाे छ।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्