काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रविसे-७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा पहिरो गएका ठाउँमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन्। ती  ठाउँहरुमा गएरातिको पहिरोले मानवीय भौतिक क्षति भएको थियो।

सभामुख सापकोटाले स्थानीय पहिरो पीडित/प्रभावितहरुसँग पनि छलफल गरेका थिए। जहाँ सभामुख सापकोटाले जिल्लामा पछिल्लो समय प्राकृतिक विपत्तिहरु बढिरहेको चर्चा गर्दै जोखिमपूर्ण नठानिएका बस्तीहरुमा समेत पहिरो गइरहँदा चिन्तित तुल्याएको बताए।

उनले तत्काल उद्धार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने आश्वासन दिँदै जोखिममा रहेकाहरुलाई स्थायी स्थानान्तरणका लागि सिन्धुपाल्चोकका भूगोलको विस्तृत भौगर्भिक अध्ययन गरिने बताएका थिए। जिल्लामा परेको विपत्तिका विषयमा विज्ञहरुसँग छलफल गरेर स्थानीयलाई सुरक्षित रुपमा बस्ने व्यबस्था गरिने प्रतिवद्धता पनि सभामुख सापकोटाले जनाएका थिए।

सभामुख सापकोटाले आजै बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रविसेदेखि चीनसँगको सीमानाका लिपिङसम्मको स्थलगत अवलोकन पनि गरेका थिए। जहाँ उनले अरनिको राजमार्ग व्यबस्थित गर्ने र तातोपानी नाका नियमित गर्ने विषयमा आफूले पहल गर्ने बताएका थिए।

पहिरोमा परेर घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ। आज साँझ सम्म ११ जनाको शव निकालिएको छ भने २० जना अझै बेपत्ता छन् ।

पहिरोका कारण भीरखर्कका ४, नाकपुजेका ११ र नेवार टोलका ७ गरी २२ घरमा पूर्णरुपमा क्षति भएको छ। १७ घर जोखिममा छन्।

" /> काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रविसे-७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा पहिरो गएका ठाउँमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन्। ती  ठाउँहरुमा गएरातिको पहिरोले मानवीय भौतिक क्षति भएको थियो।

सभामुख सापकोटाले स्थानीय पहिरो पीडित/प्रभावितहरुसँग पनि छलफल गरेका थिए। जहाँ सभामुख सापकोटाले जिल्लामा पछिल्लो समय प्राकृतिक विपत्तिहरु बढिरहेको चर्चा गर्दै जोखिमपूर्ण नठानिएका बस्तीहरुमा समेत पहिरो गइरहँदा चिन्तित तुल्याएको बताए।

उनले तत्काल उद्धार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने आश्वासन दिँदै जोखिममा रहेकाहरुलाई स्थायी स्थानान्तरणका लागि सिन्धुपाल्चोकका भूगोलको विस्तृत भौगर्भिक अध्ययन गरिने बताएका थिए। जिल्लामा परेको विपत्तिका विषयमा विज्ञहरुसँग छलफल गरेर स्थानीयलाई सुरक्षित रुपमा बस्ने व्यबस्था गरिने प्रतिवद्धता पनि सभामुख सापकोटाले जनाएका थिए।

सभामुख सापकोटाले आजै बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रविसेदेखि चीनसँगको सीमानाका लिपिङसम्मको स्थलगत अवलोकन पनि गरेका थिए। जहाँ उनले अरनिको राजमार्ग व्यबस्थित गर्ने र तातोपानी नाका नियमित गर्ने विषयमा आफूले पहल गर्ने बताएका थिए।

पहिरोमा परेर घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ। आज साँझ सम्म ११ जनाको शव निकालिएको छ भने २० जना अझै बेपत्ता छन् ।

पहिरोका कारण भीरखर्कका ४, नाकपुजेका ११ र नेवार टोलका ७ गरी २२ घरमा पूर्णरुपमा क्षति भएको छ। १७ घर जोखिममा छन्।

"> जोखिमपूर्ण नठानिएका बस्तीमा समेत पहिरो जानु चिन्ताजनक: Dekhapadhi
जोखिमपूर्ण नठानिएका बस्तीमा समेत पहिरो जानु चिन्ताजनक
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रविसे-७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा पहिरो गएका ठाउँमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन्। ती  ठाउँहरुमा गएरातिको पहिरोले मानवीय भौतिक क्षति भएको थियो।

सभामुख सापकोटाले स्थानीय पहिरो पीडित/प्रभावितहरुसँग पनि छलफल गरेका थिए। जहाँ सभामुख सापकोटाले जिल्लामा पछिल्लो समय प्राकृतिक विपत्तिहरु बढिरहेको चर्चा गर्दै जोखिमपूर्ण नठानिएका बस्तीहरुमा समेत पहिरो गइरहँदा चिन्तित तुल्याएको बताए।

उनले तत्काल उद्धार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने आश्वासन दिँदै जोखिममा रहेकाहरुलाई स्थायी स्थानान्तरणका लागि सिन्धुपाल्चोकका भूगोलको विस्तृत भौगर्भिक अध्ययन गरिने बताएका थिए। जिल्लामा परेको विपत्तिका विषयमा विज्ञहरुसँग छलफल गरेर स्थानीयलाई सुरक्षित रुपमा बस्ने व्यबस्था गरिने प्रतिवद्धता पनि सभामुख सापकोटाले जनाएका थिए।

सभामुख सापकोटाले आजै बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रविसेदेखि चीनसँगको सीमानाका लिपिङसम्मको स्थलगत अवलोकन पनि गरेका थिए। जहाँ उनले अरनिको राजमार्ग व्यबस्थित गर्ने र तातोपानी नाका नियमित गर्ने विषयमा आफूले पहल गर्ने बताएका थिए।

पहिरोमा परेर घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ। आज साँझ सम्म ११ जनाको शव निकालिएको छ भने २० जना अझै बेपत्ता छन् ।

पहिरोका कारण भीरखर्कका ४, नाकपुजेका ११ र नेवार टोलका ७ गरी २२ घरमा पूर्णरुपमा क्षति भएको छ। १७ घर जोखिममा छन्।

प्रतिक्रिया दिनुहोस्