बाँके। आफू अपहरणमा परेको अफवाह फैलाउने एक महिला पक्राउ परेकी छिन्। बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मैनवाकी ३३ वर्षीया आशिक कुमारी चौधरीलाई बाँके प्रहरीले पक्राउ गरेको हो।

हाल नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्दै आएकी चौधरीले सानु दहित नामबाट फेसबुक आईडी बनाएर सुन्दर युवतीको तस्बिर राख्ने गरेकी थिइन्। त्यही नक्कली आईडीबाट नवलपरासीका एक पुरूषलाई उनले साथी बनाएकी थिइन्। उनीहरूबीच फोनमा कुराकानी हुने गरेको थियो। उनले भेट्ने कुरा गर्दा र भिडिओमा कुरा गर्न खोज्दा विभिन्न बाहना बनाएर पञ्छिने गरेकी थिइन्।

बाँके प्रहरी प्रमुख एसपी ओम रानाका अनुसार भदौ २६ गते चौधरीले आफ्नो घर पोखरा भएको र घर जान लागेको भन्दै ती पुरूषलाई फोन गरेकी थिइन्। उनले बाटोमा भेटेर सँगै पोखरा जाने पनि बताइन्। आफु नेपालगन्जबाट आफ्नै गाडीमा आउन लागेको भनिन्। बीच बाटो चन्द्रौटामा पुग्दा अपरिचित व्यक्तिले आफ्नो कोठामा लगेर सुन, मोवाइल, गाडीको चाबी लगेको जानकारी गराइन्। र, आफूलाई कोठामा थुनेर राखेको भनि प्रहरीलाई खबर गरेपछि प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा चौधरी २७ गते फुलटेक्रास्थित आफ्ने कोठामै फेला परेकी थिइन्।

आफ्नै कोठामा फेला परेकी चौधरीले पोखरा आइरहेको र बिच बाटोमा लुटिएको र अपहरणमा परेको कुरा सबै झुठा कुरा गरेको स्वीकारीसकेकी छन्। झुठा कुरा बताउँदैं आएकी चौधरीले भेटघाट गर्नुपर्ने बाध्यता भएपछि अपहरणमा परेको नाटक गरेको प्रहरीसँगको बयानमा भनेकी छिन्।

" /> बाँके। आफू अपहरणमा परेको अफवाह फैलाउने एक महिला पक्राउ परेकी छिन्। बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मैनवाकी ३३ वर्षीया आशिक कुमारी चौधरीलाई बाँके प्रहरीले पक्राउ गरेको हो।

हाल नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्दै आएकी चौधरीले सानु दहित नामबाट फेसबुक आईडी बनाएर सुन्दर युवतीको तस्बिर राख्ने गरेकी थिइन्। त्यही नक्कली आईडीबाट नवलपरासीका एक पुरूषलाई उनले साथी बनाएकी थिइन्। उनीहरूबीच फोनमा कुराकानी हुने गरेको थियो। उनले भेट्ने कुरा गर्दा र भिडिओमा कुरा गर्न खोज्दा विभिन्न बाहना बनाएर पञ्छिने गरेकी थिइन्।

बाँके प्रहरी प्रमुख एसपी ओम रानाका अनुसार भदौ २६ गते चौधरीले आफ्नो घर पोखरा भएको र घर जान लागेको भन्दै ती पुरूषलाई फोन गरेकी थिइन्। उनले बाटोमा भेटेर सँगै पोखरा जाने पनि बताइन्। आफु नेपालगन्जबाट आफ्नै गाडीमा आउन लागेको भनिन्। बीच बाटो चन्द्रौटामा पुग्दा अपरिचित व्यक्तिले आफ्नो कोठामा लगेर सुन, मोवाइल, गाडीको चाबी लगेको जानकारी गराइन्। र, आफूलाई कोठामा थुनेर राखेको भनि प्रहरीलाई खबर गरेपछि प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा चौधरी २७ गते फुलटेक्रास्थित आफ्ने कोठामै फेला परेकी थिइन्।

आफ्नै कोठामा फेला परेकी चौधरीले पोखरा आइरहेको र बिच बाटोमा लुटिएको र अपहरणमा परेको कुरा सबै झुठा कुरा गरेको स्वीकारीसकेकी छन्। झुठा कुरा बताउँदैं आएकी चौधरीले भेटघाट गर्नुपर्ने बाध्यता भएपछि अपहरणमा परेको नाटक गरेको प्रहरीसँगको बयानमा भनेकी छिन्।

"> अपहरणमा परेको अफवाह फैलाउने महिला पक्राउ: Dekhapadhi २६ गते चन्द्रौटामा अपहरणमा परेको भनेर झुठो बोलेकी महिला २७ गते नेपालगन्जमा आफ्नै कोठामा फेला परिन्।
• नक्कली फेसबुक आइडीबाट एक युवकसँग झुठा कुरा गर्दै आएकी चौधरीले भेटघाट गर्नुपर्ने बाध्यता भएपछि अपहरणमा परेको नाटक रचिन्।

अपहरणमा परेको अफवाह फैलाउने महिला पक्राउ
बाँके। आफू अपहरणमा परेको अफवाह फैलाउने एक महिला पक्राउ परेकी छिन्। बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मैनवाकी ३३ वर्षीया आशिक कुमारी चौधरीलाई बाँके प्रहरीले पक्राउ गरेको हो।

हाल नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्दै आएकी चौधरीले सानु दहित नामबाट फेसबुक आईडी बनाएर सुन्दर युवतीको तस्बिर राख्ने गरेकी थिइन्। त्यही नक्कली आईडीबाट नवलपरासीका एक पुरूषलाई उनले साथी बनाएकी थिइन्। उनीहरूबीच फोनमा कुराकानी हुने गरेको थियो। उनले भेट्ने कुरा गर्दा र भिडिओमा कुरा गर्न खोज्दा विभिन्न बाहना बनाएर पञ्छिने गरेकी थिइन्।

बाँके प्रहरी प्रमुख एसपी ओम रानाका अनुसार भदौ २६ गते चौधरीले आफ्नो घर पोखरा भएको र घर जान लागेको भन्दै ती पुरूषलाई फोन गरेकी थिइन्। उनले बाटोमा भेटेर सँगै पोखरा जाने पनि बताइन्। आफु नेपालगन्जबाट आफ्नै गाडीमा आउन लागेको भनिन्। बीच बाटो चन्द्रौटामा पुग्दा अपरिचित व्यक्तिले आफ्नो कोठामा लगेर सुन, मोवाइल, गाडीको चाबी लगेको जानकारी गराइन्। र, आफूलाई कोठामा थुनेर राखेको भनि प्रहरीलाई खबर गरेपछि प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा चौधरी २७ गते फुलटेक्रास्थित आफ्ने कोठामै फेला परेकी थिइन्।

आफ्नै कोठामा फेला परेकी चौधरीले पोखरा आइरहेको र बिच बाटोमा लुटिएको र अपहरणमा परेको कुरा सबै झुठा कुरा गरेको स्वीकारीसकेकी छन्। झुठा कुरा बताउँदैं आएकी चौधरीले भेटघाट गर्नुपर्ने बाध्यता भएपछि अपहरणमा परेको नाटक गरेको प्रहरीसँगको बयानमा भनेकी छिन्।

प्रतिक्रिया दिनुहोस्