काठमाडौं। भारतका संघीय गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन्।
पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
गत २ अगस्टमा शाहलाई कोरोना भाइरस संक्रमण पुष्‍टि भएको थियो। त्यसपछि कोभिड-१९ रिपोर्ट नेगेटिभ आएसँगै उनलाई १४ अगस्टमा डिस्चार्ज गरिएको थियो।
त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहेका गृहमन्त्री शाह अन्तिम परीक्षणका लागि अहिले फेरि अस्पताल भर्ना भएका हुन्।
संसदको नयाँ अधिवेशन शुरू हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको बताइएको हो।
'गृहमन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उहाँको निवासमा पठाइएको थियो, अहिले फेरि उहाँलाई भर्ना गरिएको छ,' अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। रासस/एएनआई
" /> काठमाडौं। भारतका संघीय गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन्।
पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
गत २ अगस्टमा शाहलाई कोरोना भाइरस संक्रमण पुष्‍टि भएको थियो। त्यसपछि कोभिड-१९ रिपोर्ट नेगेटिभ आएसँगै उनलाई १४ अगस्टमा डिस्चार्ज गरिएको थियो।
त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहेका गृहमन्त्री शाह अन्तिम परीक्षणका लागि अहिले फेरि अस्पताल भर्ना भएका हुन्।
संसदको नयाँ अधिवेशन शुरू हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको बताइएको हो।
'गृहमन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उहाँको निवासमा पठाइएको थियो, अहिले फेरि उहाँलाई भर्ना गरिएको छ,' अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। रासस/एएनआई
"> भारतका गृहमन्त्री शाह अस्पताल भर्ना: Dekhapadhi
भारतका गृहमन्त्री शाह अस्पताल भर्ना
काठमाडौं। भारतका संघीय गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन्।
पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहेका गृहमन्त्री शाह अन्तिम परीक्षणका लागि अहिले फेरि अस्पताल भर्ना भएका हुन्।
संसदको नयाँ अधिवेशन शुरू हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको बताइएको हो।
'गृहमन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उहाँको निवासमा पठाइएको थियो, अहिले फेरि उहाँलाई भर्ना गरिएको छ,' अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्