काठमाडौं। सभामुख अग्निपसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ को पहिरो प्रभावित स्थलमा पुगेका छन्।
पहिरोको खबर प्राप्त हुनसाथ आज बिहानै स्थलमार्ग हुँदै काठमाडौंबाट गाडीमा गएको सभामुखसहितको टोलीले पहिरोले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरेको हो।
सापकोटाले पहिरोपीडीतहरूलाई राहत तथा पुनर्स्थापनाको लागि आश्वासन दिएका छन्। साथै बारम्बार विपत्तिमा परेको सिन्धुपाल्चोकमा भूगर्भविद्को टोली ल्याएर अध्ययन गराइ थप कदम चाल्ने बताएका छन्।
"यहाँको भूबनौटको बारे गहिरो अध्ययन गरी त्यसको सिधै प्रधानमन्त्रीकहाँ प्रतवेदन बुझाइ एकिकृत बस्तीको योजनास्वरूप अगाडि बढाउँनेछौं। म काठमाडौं फर्किएर तत्काल यो काम शुरू गर्छु। पटकपटकको चुनौतीलाई सामान्य प्रयासले अब दीर्घकालीन समाधान हुनेवाला देखिँदैन यसको लागि प्रोजेक्टकै आवश्यकता पर्छ।"
सिफारिस
पहिरोमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि छिटो र छरितो ढंगले काम गर्न खोज/उद्धार टोलीलाई निर्देशन दिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्। सभामुखसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायतका नेताहरू पनि  घटनास्थल पुगेका छन्।
बाह्रबिसेको नागपुजे लगायतको क्षेत्रमा पहिरोमा पुरिएकामध्ये अहिलेसम्म सातजनाको शव भेटिएको छ। २४ जना हराइरहेका छन्।
" /> काठमाडौं। सभामुख अग्निपसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ को पहिरो प्रभावित स्थलमा पुगेका छन्।
पहिरोको खबर प्राप्त हुनसाथ आज बिहानै स्थलमार्ग हुँदै काठमाडौंबाट गाडीमा गएको सभामुखसहितको टोलीले पहिरोले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरेको हो।
सापकोटाले पहिरोपीडीतहरूलाई राहत तथा पुनर्स्थापनाको लागि आश्वासन दिएका छन्। साथै बारम्बार विपत्तिमा परेको सिन्धुपाल्चोकमा भूगर्भविद्को टोली ल्याएर अध्ययन गराइ थप कदम चाल्ने बताएका छन्।
"यहाँको भूबनौटको बारे गहिरो अध्ययन गरी त्यसको सिधै प्रधानमन्त्रीकहाँ प्रतवेदन बुझाइ एकिकृत बस्तीको योजनास्वरूप अगाडि बढाउँनेछौं। म काठमाडौं फर्किएर तत्काल यो काम शुरू गर्छु। पटकपटकको चुनौतीलाई सामान्य प्रयासले अब दीर्घकालीन समाधान हुनेवाला देखिँदैन यसको लागि प्रोजेक्टकै आवश्यकता पर्छ।"
सिफारिस
पहिरोमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि छिटो र छरितो ढंगले काम गर्न खोज/उद्धार टोलीलाई निर्देशन दिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्। सभामुखसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायतका नेताहरू पनि  घटनास्थल पुगेका छन्।
बाह्रबिसेको नागपुजे लगायतको क्षेत्रमा पहिरोमा पुरिएकामध्ये अहिलेसम्म सातजनाको शव भेटिएको छ। २४ जना हराइरहेका छन्।
"> सभामुख सापकोटाको टोली बाह्रबिसे पहिरोस्थलमा (तस्वीरहरूसहित): Dekhapadhi
सभामुख सापकोटाको टोली बाह्रबिसे पहिरोस्थलमा (तस्वीरहरूसहित)
काठमाडौं। सभामुख अग्निपसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ को पहिरो प्रभावित स्थलमा पुगेका छन्।
सापकोटाले पहिरोपीडीतहरूलाई राहत तथा पुनर्स्थापनाको लागि आश्वासन दिएका छन्। साथै बारम्बार विपत्तिमा परेको सिन्धुपाल्चोकमा भूगर्भविद्को टोली ल्याएर अध्ययन गराइ थप कदम चाल्ने बताएका छन्।
"यहाँको भूबनौटको बारे गहिरो अध्ययन गरी त्यसको सिधै प्रधानमन्त्रीकहाँ प्रतवेदन बुझाइ एकिकृत बस्तीको योजनास्वरूप अगाडि बढाउँनेछौं। म काठमाडौं फर्किएर तत्काल यो काम शुरू गर्छु। पटकपटकको चुनौतीलाई सामान्य प्रयासले अब दीर्घकालीन समाधान हुनेवाला देखिँदैन यसको लागि प्रोजेक्टकै आवश्यकता पर्छ।"
सिफारिस
बाह्रबिसे पहिरोमा बेपत्तामध्ये ७ जनाको शव फेला, २२७ परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी
पहिरोमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि छिटो र छरितो ढंगले काम गर्न खोज/उद्धार टोलीलाई निर्देशन दिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्। सभामुखसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायतका नेताहरू पनि  घटनास्थल पुगेका छन्।
बाह्रबिसेको नागपुजे लगायतको क्षेत्रमा पहिरोमा पुरिएकामध्ये अहिलेसम्म सातजनाको शव भेटिएको छ। २४ जना हराइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्