काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा गएराति चार ठाउँमा गएको पहिरोमा पुरिएकामध्ये एक पुरुषसहित सातजनाको शव फेला परेको छ। अझै २४ जना बेपत्ता छन्।

नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले शव फेला परेकामध्ये चारजनाको पहिचान भइनसकेको देखापढीलाई बताइन्।

“नेवार टोलकी ६० वर्षीया सर्किनी नेवार, नागपुजेकी ६३ वर्षीया भक्तिमायाँ श्रेष्ठ र विक टोलकी २३ वर्षीया जुनु विक पहिरोमा पुरिएर मृत अवस्थामा फेला परेकी छिन्” उनले भनिन्, “अरु चार जनाको पहिचान खुलेको छैन।”

पहिरोमा पुरिएर शव फेला परेकामध्ये विक टोलका दुईजना, श्रेष्ठ टोलका एकजना र शेर्पा टोलका एकजनाको पहिचान पहिचान खुलेको हो।
गएराति वर्षापछिको पहिरोले १४ वटा घर पुरेको छ। पहिरोग्रस्त क्षेत्रमा खोज तथा उद्दार कार्य जारी छ।

यसैबीच सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिरोग्रस्त क्षेत्र आसपासका २२७ घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफल भइरहेको बताए।

" /> काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा गएराति चार ठाउँमा गएको पहिरोमा पुरिएकामध्ये एक पुरुषसहित सातजनाको शव फेला परेको छ। अझै २४ जना बेपत्ता छन्।

नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले शव फेला परेकामध्ये चारजनाको पहिचान भइनसकेको देखापढीलाई बताइन्।

“नेवार टोलकी ६० वर्षीया सर्किनी नेवार, नागपुजेकी ६३ वर्षीया भक्तिमायाँ श्रेष्ठ र विक टोलकी २३ वर्षीया जुनु विक पहिरोमा पुरिएर मृत अवस्थामा फेला परेकी छिन्” उनले भनिन्, “अरु चार जनाको पहिचान खुलेको छैन।”

पहिरोमा पुरिएर शव फेला परेकामध्ये विक टोलका दुईजना, श्रेष्ठ टोलका एकजना र शेर्पा टोलका एकजनाको पहिचान पहिचान खुलेको हो।
गएराति वर्षापछिको पहिरोले १४ वटा घर पुरेको छ। पहिरोग्रस्त क्षेत्रमा खोज तथा उद्दार कार्य जारी छ।

यसैबीच सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिरोग्रस्त क्षेत्र आसपासका २२७ घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफल भइरहेको बताए।

"> बाह्रबिसे पहिरोमा बेपत्तामध्ये ७ जनाको शव फेला, २२७ परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी: Dekhapadhi
बाह्रबिसे पहिरोमा बेपत्तामध्ये ७ जनाको शव फेला, २२७ परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी
काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा गएराति चार ठाउँमा गएको पहिरोमा पुरिएकामध्ये एक पुरुषसहित सातजनाको शव फेला परेको छ। अझै २४ जना बेपत्ता छन्।

नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले शव फेला परेकामध्ये चारजनाको पहिचान भइनसकेको देखापढीलाई बताइन्।

“नेवार टोलकी ६० वर्षीया सर्किनी नेवार, नागपुजेकी ६३ वर्षीया भक्तिमायाँ श्रेष्ठ र विक टोलकी २३ वर्षीया जुनु विक पहिरोमा पुरिएर मृत अवस्थामा फेला परेकी छिन्” उनले भनिन्, “अरु चार जनाको पहिचान खुलेको छैन।”

पहिरोमा पुरिएर शव फेला परेकामध्ये विक टोलका दुईजना, श्रेष्ठ टोलका एकजना र शेर्पा टोलका एकजनाको पहिचान पहिचान खुलेको हो।
गएराति वर्षापछिको पहिरोले १४ वटा घर पुरेको छ। पहिरोग्रस्त क्षेत्रमा खोज तथा उद्दार कार्य जारी छ।

यसैबीच सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिरोग्रस्त क्षेत्र आसपासका २२७ घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफल भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्