काठमाडौं। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोना महामारीलाई लिएर नयाँ प्रोटोकल जारी गरेको छ।

जारी गरेको प्रोटोकलमा कारोना संक्रमितलाई च्यवनप्रास खान र योग तथा प्राणायाम गर्न भनिएको छ।

नयाँ प्रोटोकलमा बिहान तातोपानी तथा दूधमा एक चिया चम्चा च्यवनप्रास खाँदा कोरोना संक्रमितको स्वास्थ्यलाई राम्रो गर्ने जनाइएको छ।

चिकित्सकीय अभ्यासमा च्यवनप्रास कोरोना संक्रमितको स्वास्थ्य सुधार्न प्रभावकारी देखिएको समेत मन्त्रालयले जनाएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले नयाँ प्रोटोकलमार्फत् अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न भनेको छ। संक्रमितलाई पर्याप्त तातो पानी पिउने सल्लाह पनि दिइएको छ।

" /> काठमाडौं। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोना महामारीलाई लिएर नयाँ प्रोटोकल जारी गरेको छ।

जारी गरेको प्रोटोकलमा कारोना संक्रमितलाई च्यवनप्रास खान र योग तथा प्राणायाम गर्न भनिएको छ।

नयाँ प्रोटोकलमा बिहान तातोपानी तथा दूधमा एक चिया चम्चा च्यवनप्रास खाँदा कोरोना संक्रमितको स्वास्थ्यलाई राम्रो गर्ने जनाइएको छ।

चिकित्सकीय अभ्यासमा च्यवनप्रास कोरोना संक्रमितको स्वास्थ्य सुधार्न प्रभावकारी देखिएको समेत मन्त्रालयले जनाएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले नयाँ प्रोटोकलमार्फत् अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न भनेको छ। संक्रमितलाई पर्याप्त तातो पानी पिउने सल्लाह पनि दिइएको छ।

"> भारतको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितलाई भन्यो- च्यवनप्रास खाऊ, प्राणायाम गर: Dekhapadhi
भारतको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितलाई भन्यो- च्यवनप्रास खाऊ, प्राणायाम गर
काठमाडौं। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोना महामारीलाई लिएर नयाँ प्रोटोकल जारी गरेको छ।

जारी गरेको प्रोटोकलमा कारोना संक्रमितलाई च्यवनप्रास खान र योग तथा प्राणायाम गर्न भनिएको छ।

नयाँ प्रोटोकलमा बिहान तातोपानी तथा दूधमा एक चिया चम्चा च्यवनप्रास खाँदा कोरोना संक्रमितको स्वास्थ्यलाई राम्रो गर्ने जनाइएको छ।

चिकित्सकीय अभ्यासमा च्यवनप्रास कोरोना संक्रमितको स्वास्थ्य सुधार्न प्रभावकारी देखिएको समेत मन्त्रालयले जनाएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले नयाँ प्रोटोकलमार्फत् अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न भनेको छ। संक्रमितलाई पर्याप्त तातो पानी पिउने सल्लाह पनि दिइएको छ।

प्रतिक्रिया दिनुहोस्