काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर बेपत्तामध्ये अहिलेसम्म तीनजनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृतकहरूमा नेवार टोलकी ६० वर्षीया सर्किनी नेवार, नागपुजेकी ६३ वर्षीया भक्तिमायाँ श्रेष्ठ र विक टोलकी २३ वर्षीया जुनु विक छन्।

प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार नागपुजेमा वेपत्ता हुनेहरूको सङ्ख्या १९ पुगेको छ। त्यहाँ सात घर पुरिएका छन्।

भीरखर्कका ६ जना वेपत्ता छन्। दुई घर पहिरोले पुरिएको छ। यस्तै, नेवार टोलमा पनि दुई घर पुरिँदा तीनजना वेपत्ता छन्। बेपत्ता भएकाहरूको पहिचान हालसम्म खुलेको छैन।

यस्तै केम्डेमा भने खेतमा गएका तीनजना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएको छ।

सिफारिस

पहिरो प्रभावित स्थानहरूमा अहिले खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी खटिएका छन्। तर, पानी परिरहेको र मौसम प्रतिकूलताले उद्धार कार्यमा कठिन भइरहेको बताइएको छ।

" /> काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर बेपत्तामध्ये अहिलेसम्म तीनजनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृतकहरूमा नेवार टोलकी ६० वर्षीया सर्किनी नेवार, नागपुजेकी ६३ वर्षीया भक्तिमायाँ श्रेष्ठ र विक टोलकी २३ वर्षीया जुनु विक छन्।

प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार नागपुजेमा वेपत्ता हुनेहरूको सङ्ख्या १९ पुगेको छ। त्यहाँ सात घर पुरिएका छन्।

भीरखर्कका ६ जना वेपत्ता छन्। दुई घर पहिरोले पुरिएको छ। यस्तै, नेवार टोलमा पनि दुई घर पुरिँदा तीनजना वेपत्ता छन्। बेपत्ता भएकाहरूको पहिचान हालसम्म खुलेको छैन।

यस्तै केम्डेमा भने खेतमा गएका तीनजना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएको छ।

सिफारिस

पहिरो प्रभावित स्थानहरूमा अहिले खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी खटिएका छन्। तर, पानी परिरहेको र मौसम प्रतिकूलताले उद्धार कार्यमा कठिन भइरहेको बताइएको छ।

"> बाह्रबिसे पहिरोमा पुरिएकामध्ये तीन महिलाको शव फेला, २८ जना अझै बेपत्ता : Dekhapadhi
बाह्रबिसे पहिरोमा पुरिएकामध्ये तीन महिलाको शव फेला, २८ जना अझै बेपत्ता
काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर बेपत्तामध्ये अहिलेसम्म तीनजनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृतकहरूमा नेवार टोलकी ६० वर्षीया सर्किनी नेवार, नागपुजेकी ६३ वर्षीया भक्तिमायाँ श्रेष्ठ र विक टोलकी २३ वर्षीया जुनु विक छन्।

प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार नागपुजेमा वेपत्ता हुनेहरूको सङ्ख्या १९ पुगेको छ। त्यहाँ सात घर पुरिएका छन्।

भीरखर्कका ६ जना वेपत्ता छन्। दुई घर पहिरोले पुरिएको छ। यस्तै, नेवार टोलमा पनि दुई घर पुरिँदा तीनजना वेपत्ता छन्। बेपत्ता भएकाहरूको पहिचान हालसम्म खुलेको छैन।

यस्तै केम्डेमा भने खेतमा गएका तीनजना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएको छ।

सिफारिस

बाह्रबिसे पहिरो : सभामुख सापकोटा बिहानै सिन्धुपाल्चोक प्रस्थान

पहिरो प्रभावित स्थानहरूमा अहिले खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी खटिएका छन्। तर, पानी परिरहेको र मौसम प्रतिकूलताले उद्धार कार्यमा कठिन भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्