काठमाडौं। कोरोना महामारीका कारण लामो समयदेखि स्थगित गरिएका भिसा सेवाहरू आजबाट नियमित गरिने भएको छ। अध्यागमन विभागको स्थगित सबै सेवा आजबाट शुरू गरिने भएको हो।

२६ साउन २०७७ मा मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि अनलाइन भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बाँकी जनसम्पर्क हुने सेवा प्रवाहसम्बन्धी कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो।

सरकारले गत साता निषेधाज्ञालाई खुकुलो पारेपछि विभागले नियमित भिसा सेवाहरु आजबाट शुरू गरेको हो।

८ चैत २०७६ सम्म भिसा नियमित भएका विदेशीहरू अन्तर्राष्ट्रिय उडान शुरू भएको मितिले १५ दिनभित्र नेपालबाट प्रस्थान गर्ने भएमा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र सीमास्थित अध्यागमन कार्यालयहरूबाटै नि:शुल्क भिसा नियमित गरी प्रस्थान अनुमति दिने विभागले जनाएको जनाएको छ।

विभागका अनुसार ८ चैत २०७६ सम्म पर्यटक भिसा नियमित भएका तथा उडान शुरू भए पनि विभिन्न कारणले तत्काल आफ्नो मुलुक फिर्ता हुन नसक्ने विदेशीहरूको हकमा ३० साउनसम्म नि:शुल्क र सोपश्चात बढीमा मंसीर २०७७ मसान्तसम्म नियमानुसार भिसा शुल्क लिई पर्यटक भिसा नियमित गर्न सकिने छ।

“२०७६ चैत्र ८ गतेसम्म जुनसुकै भिसा नियमति भएकाहरूको भिसा २०७७ साउन ३० गतेसम्म नियमित गरेमा विलम्ब शुल्क र जरिवाना नलाग्ने भनिएकोमा अव अध्यागमन विभागको सेवा पुनःसुचारू भएको मितिले १५ दिनभित्र नवीकरण गरेमा जरिवाना र विलम्ब शुल्क नलिई भिसा नविकरण गरिने छ,” अध्यायगम विभागले जारी गरेको सूचनामा भनिएको छ।

यसअघि विभागबाट मात्र जारी तथा नवीकरण हुँदै आएको गैरआवासीय नेपाली भिसा तथा गैरपर्यटक नाता भिसा अब काँकरभिट्टा, झापा र पोखरास्थित अध्यागमन कार्यालयबाट समेत जारी र नवीकरण गर्न सकिने छ।

" /> काठमाडौं। कोरोना महामारीका कारण लामो समयदेखि स्थगित गरिएका भिसा सेवाहरू आजबाट नियमित गरिने भएको छ। अध्यागमन विभागको स्थगित सबै सेवा आजबाट शुरू गरिने भएको हो।

२६ साउन २०७७ मा मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि अनलाइन भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बाँकी जनसम्पर्क हुने सेवा प्रवाहसम्बन्धी कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो।

सरकारले गत साता निषेधाज्ञालाई खुकुलो पारेपछि विभागले नियमित भिसा सेवाहरु आजबाट शुरू गरेको हो।

८ चैत २०७६ सम्म भिसा नियमित भएका विदेशीहरू अन्तर्राष्ट्रिय उडान शुरू भएको मितिले १५ दिनभित्र नेपालबाट प्रस्थान गर्ने भएमा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र सीमास्थित अध्यागमन कार्यालयहरूबाटै नि:शुल्क भिसा नियमित गरी प्रस्थान अनुमति दिने विभागले जनाएको जनाएको छ।

विभागका अनुसार ८ चैत २०७६ सम्म पर्यटक भिसा नियमित भएका तथा उडान शुरू भए पनि विभिन्न कारणले तत्काल आफ्नो मुलुक फिर्ता हुन नसक्ने विदेशीहरूको हकमा ३० साउनसम्म नि:शुल्क र सोपश्चात बढीमा मंसीर २०७७ मसान्तसम्म नियमानुसार भिसा शुल्क लिई पर्यटक भिसा नियमित गर्न सकिने छ।

“२०७६ चैत्र ८ गतेसम्म जुनसुकै भिसा नियमति भएकाहरूको भिसा २०७७ साउन ३० गतेसम्म नियमित गरेमा विलम्ब शुल्क र जरिवाना नलाग्ने भनिएकोमा अव अध्यागमन विभागको सेवा पुनःसुचारू भएको मितिले १५ दिनभित्र नवीकरण गरेमा जरिवाना र विलम्ब शुल्क नलिई भिसा नविकरण गरिने छ,” अध्यायगम विभागले जारी गरेको सूचनामा भनिएको छ।

यसअघि विभागबाट मात्र जारी तथा नवीकरण हुँदै आएको गैरआवासीय नेपाली भिसा तथा गैरपर्यटक नाता भिसा अब काँकरभिट्टा, झापा र पोखरास्थित अध्यागमन कार्यालयबाट समेत जारी र नवीकरण गर्न सकिने छ।

"> भिसालगायत अध्यागमनका स्थगित सबै सेवा आजबाट नियमित: Dekhapadhi
भिसालगायत अध्यागमनका स्थगित सबै सेवा आजबाट नियमित
काठमाडौं। कोरोना महामारीका कारण लामो समयदेखि स्थगित गरिएका भिसा सेवाहरू आजबाट नियमित गरिने भएको छ। अध्यागमन विभागको स्थगित सबै सेवा आजबाट शुरू गरिने भएको हो।

२६ साउन २०७७ मा मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि अनलाइन भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बाँकी जनसम्पर्क हुने सेवा प्रवाहसम्बन्धी कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो।

सरकारले गत साता निषेधाज्ञालाई खुकुलो पारेपछि विभागले नियमित भिसा सेवाहरु आजबाट शुरू गरेको हो।

८ चैत २०७६ सम्म भिसा नियमित भएका विदेशीहरू अन्तर्राष्ट्रिय उडान शुरू भएको मितिले १५ दिनभित्र नेपालबाट प्रस्थान गर्ने भएमा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र सीमास्थित अध्यागमन कार्यालयहरूबाटै नि:शुल्क भिसा नियमित गरी प्रस्थान अनुमति दिने विभागले जनाएको जनाएको छ।

विभागका अनुसार ८ चैत २०७६ सम्म पर्यटक भिसा नियमित भएका तथा उडान शुरू भए पनि विभिन्न कारणले तत्काल आफ्नो मुलुक फिर्ता हुन नसक्ने विदेशीहरूको हकमा ३० साउनसम्म नि:शुल्क र सोपश्चात बढीमा मंसीर २०७७ मसान्तसम्म नियमानुसार भिसा शुल्क लिई पर्यटक भिसा नियमित गर्न सकिने छ।

“२०७६ चैत्र ८ गतेसम्म जुनसुकै भिसा नियमति भएकाहरूको भिसा २०७७ साउन ३० गतेसम्म नियमित गरेमा विलम्ब शुल्क र जरिवाना नलाग्ने भनिएकोमा अव अध्यागमन विभागको सेवा पुनःसुचारू भएको मितिले १५ दिनभित्र नवीकरण गरेमा जरिवाना र विलम्ब शुल्क नलिई भिसा नविकरण गरिने छ,” अध्यायगम विभागले जारी गरेको सूचनामा भनिएको छ।

यसअघि विभागबाट मात्र जारी तथा नवीकरण हुँदै आएको गैरआवासीय नेपाली भिसा तथा गैरपर्यटक नाता भिसा अब काँकरभिट्टा, झापा र पोखरास्थित अध्यागमन कार्यालयबाट समेत जारी र नवीकरण गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्