बलेवा। बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ।
कुश्मीशेराको टुनीवटमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो।
गम्भीर घाइते उनका श्रीमान् ७० वर्षीय मणिभद्र पाध्यालाई भने उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ।
बागलुङ-कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीवोटका तीन घरमा क्षति पुर्‍याएको स्थानीय केदार पौडेलले बताए।
पहिरोको क्षतिको थप विवरण आउन बाँकी छ। प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थल जाँदै गरेको प्रहरीले जनाएको छ। रासस
" /> बलेवा। बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ।
कुश्मीशेराको टुनीवटमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो।
गम्भीर घाइते उनका श्रीमान् ७० वर्षीय मणिभद्र पाध्यालाई भने उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ।
बागलुङ-कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीवोटका तीन घरमा क्षति पुर्‍याएको स्थानीय केदार पौडेलले बताए।
पहिरोको क्षतिको थप विवरण आउन बाँकी छ। प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थल जाँदै गरेको प्रहरीले जनाएको छ। रासस
"> बागलुङमा पहिरोले तीन घर पुर्‍यो, एकको मृत्यु: Dekhapadhi
फाइल तस्वीर।
बागलुङमा पहिरोले तीन घर पुर्‍यो, एकको मृत्यु
बलेवा। बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ।
कुश्मीशेराको टुनीवटमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो।
गम्भीर घाइते उनका श्रीमान् ७० वर्षीय मणिभद्र पाध्यालाई भने उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ।
पहिरोको क्षतिको थप विवरण आउन बाँकी छ। प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थल जाँदै गरेको प्रहरीले जनाएको छ। रासस
प्रतिक्रिया दिनुहोस्