काठमाडौं। पाँचथर र कास्कीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको मृत्यु र दुईजना घाइते भएका छन्।

पाँचथरको फाल्गुनन्द गाउँपालिका-७, थुम्कीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका-६ घर भएका ४० वर्षीय बलबहादुर कुरुङवाङ छन्।

प्रहरीका अनुसार शनिबार बेलुकी पौने ७ बजे फक्तेपबाट आङसराङतर्फ जाँदै गरेको मे १ त ६३०६ नम्बरको ट्याक्टरबाट खसेर बलबहादुरको घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका–३२ मा मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा २ जना गम्भीर घाइते भएका छन्।

शनिबार साँझ ग ४ प २४०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि १०० मिटर तल खसेको थियो।

मोटरसाइकल चालक पोखरा महानगरपालिका-११ रानीपौवाका २४ वर्षीय सरोज जैसवाल र पछाडि सवार २७ वर्षीय कृष्णकुमार श्रेष्ठ घाइते भएका हुन्।

घाइते दुवैको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी चौकी जनताको चौताराले जनाएको छ।

" /> काठमाडौं। पाँचथर र कास्कीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको मृत्यु र दुईजना घाइते भएका छन्।

पाँचथरको फाल्गुनन्द गाउँपालिका-७, थुम्कीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका-६ घर भएका ४० वर्षीय बलबहादुर कुरुङवाङ छन्।

प्रहरीका अनुसार शनिबार बेलुकी पौने ७ बजे फक्तेपबाट आङसराङतर्फ जाँदै गरेको मे १ त ६३०६ नम्बरको ट्याक्टरबाट खसेर बलबहादुरको घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका–३२ मा मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा २ जना गम्भीर घाइते भएका छन्।

शनिबार साँझ ग ४ प २४०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि १०० मिटर तल खसेको थियो।

मोटरसाइकल चालक पोखरा महानगरपालिका-११ रानीपौवाका २४ वर्षीय सरोज जैसवाल र पछाडि सवार २७ वर्षीय कृष्णकुमार श्रेष्ठ घाइते भएका हुन्।

घाइते दुवैको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी चौकी जनताको चौताराले जनाएको छ।

"> सवारी दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते: Dekhapadhi
सवारी दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते
काठमाडौं। पाँचथर र कास्कीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको मृत्यु र दुईजना घाइते भएका छन्।

पाँचथरको फाल्गुनन्द गाउँपालिका-७, थुम्कीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका-६ घर भएका ४० वर्षीय बलबहादुर कुरुङवाङ छन्।

प्रहरीका अनुसार शनिबार बेलुकी पौने ७ बजे फक्तेपबाट आङसराङतर्फ जाँदै गरेको मे १ त ६३०६ नम्बरको ट्याक्टरबाट खसेर बलबहादुरको घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका–३२ मा मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा २ जना गम्भीर घाइते भएका छन्।

शनिबार साँझ ग ४ प २४०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि १०० मिटर तल खसेको थियो।

मोटरसाइकल चालक पोखरा महानगरपालिका-११ रानीपौवाका २४ वर्षीय सरोज जैसवाल र पछाडि सवार २७ वर्षीय कृष्णकुमार श्रेष्ठ घाइते भएका हुन्।

घाइते दुवैको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी चौकी जनताको चौताराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्