काठमाडौं। चितवनको शक्तिखोरस्थित नेपाली सेनाको सिंहनाथ गणमा कार्यरत दुई सैनिकको करेन्ट लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा एकजना ४५ वर्षीय सुवेदार र अर्का २० वर्षीय सिपाही रहेका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु दुर्घटनावश भएको जनाएको छ।
“सिंहनाथ गण हाताभित्र रहेको रुखको हांगा छिमल्ने क्रममा भर्‍याङ्ग चिप्लिएर नजिकै रहेको नांगो तारमा छुन गई दुवैजनालाई करेन्ट लागेको थियो,” निर्देशनालयले भनेको छ।
उपचारको लागि तत्कालै जिल्ला अस्पताल भरतपुर लगिएको भए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको थियो।
'मृतकहरुको परिवार जिल्ला अस्पताल चितवन आइपुग्नु भएको छ भने मृतकहरुको पोष्ट मार्टम गर्ने प्रक्रियामा रहेको',  निर्देशनालयले जनाएको छ।
" /> काठमाडौं। चितवनको शक्तिखोरस्थित नेपाली सेनाको सिंहनाथ गणमा कार्यरत दुई सैनिकको करेन्ट लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा एकजना ४५ वर्षीय सुवेदार र अर्का २० वर्षीय सिपाही रहेका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु दुर्घटनावश भएको जनाएको छ।
“सिंहनाथ गण हाताभित्र रहेको रुखको हांगा छिमल्ने क्रममा भर्‍याङ्ग चिप्लिएर नजिकै रहेको नांगो तारमा छुन गई दुवैजनालाई करेन्ट लागेको थियो,” निर्देशनालयले भनेको छ।
उपचारको लागि तत्कालै जिल्ला अस्पताल भरतपुर लगिएको भए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको थियो।
'मृतकहरुको परिवार जिल्ला अस्पताल चितवन आइपुग्नु भएको छ भने मृतकहरुको पोष्ट मार्टम गर्ने प्रक्रियामा रहेको',  निर्देशनालयले जनाएको छ।
"> करेन्ट लागेर दुई सैनिकको मृत्यु: Dekhapadhi
करेन्ट लागेर दुई सैनिकको मृत्यु
काठमाडौं। चितवनको शक्तिखोरस्थित नेपाली सेनाको सिंहनाथ गणमा कार्यरत दुई सैनिकको करेन्ट लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा एकजना ४५ वर्षीय सुवेदार र अर्का २० वर्षीय सिपाही रहेका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु दुर्घटनावश भएको जनाएको छ।
उपचारको लागि तत्कालै जिल्ला अस्पताल भरतपुर लगिएको भए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको थियो।
'मृतकहरुको परिवार जिल्ला अस्पताल चितवन आइपुग्नु भएको छ भने मृतकहरुको पोष्ट मार्टम गर्ने प्रक्रियामा रहेको',  निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्