सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार घुम्थाङको नागपुजे र भीरखर्कमा पहिरो गएको खबर आउनासाथ आज बिहानै सभामुखसहितको टोली घटनास्थलतर्फ लागेको हो।
लगातारको भारी वर्षासँगै गएराति पहिरो जाँदा बाह्रबिसेमा १८ घर पुरिएका छन्। पहिरोले पुरिएर एकजनाको मृत्यु भएको १२ जना बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए। पहिरोबाट भएको क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन।

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ को पहिरोस्थलको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन्।
पहिरो प्रभावितलाई भेट्न सापकोटा काठमाडौंबाट बिहान स्थलमार्ग हुँदै गाडीमा सिन्धुपाल्चोक गएका हुन्। सिन्धुपाल्चोक सभामुख सापकोटाको गृहजिल्ला हो।

बाह्रबिसे पहिरो : सभामुख सापकोटा बिहानै सिन्धुपाल्चोक प्रस्थान

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ को पहिरोस्थलको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन्।

पहिरो प्रभावितलाई भेट्न सापकोटा काठमाडौंबाट बिहान स्थलमार्ग हुँदै गाडीमा सिन्धुपाल्चोक गएका हुन्। सिन्धुपाल्चोक सभामुख सापकोटाको गृहजिल्ला हो।

सिफारिस

सिन्धुपाल्चोकमा भीषण पहिरो : १८ घर पुरिए, १२ जना बेपत्ता एकजनाको शव फेला