काठमाडौं। सिन्धुपाल्चोकमा फेरि विपत्ति आइलागेको छ। बाह्रविसे नगरपालिकाको नागपुजे, भीरखर्क र चाङसारमा पहिरो जाँदा १८ घर पुरिएका छन्।

बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोमा पुरिएर १२ जना वेपत्ता भएका छन्। भने एकजनाको शव फेला परेको छ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र र प्रहरीको टोली खटिएको छ। सिन्धुपाल्चोकमा गत ३० साउनमा जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरो जाँदा पुरिएर ३७ जनाको मृत्यु भएको थियो। भने दुईजना अझै बेपत्ता छन्।

गएराति लगातारको भारी वर्षासँगै पहिरो गएको हो। पुरिएका घर र बेपत्ताको संख्या अझै बढ्ने उपमेयर सुशिला पाख्रीनले देखापढीलाई बताइन्। "मौसम पनि खराब छ। घटनास्थलमा सम्पर्क हुन सकिरहेको छैन। खोज उद्धारको लागि टोली पुगिसकेको छैन। विस्तृत विवरण आउन केही समय लाग्छ", उनले भनिन्।

बाह्रबिसेको विभिन्न ठाउँमा ठूलो क्षति भएको भन्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले क्षतिको यकिन विवरण आइनसकेको बताए।

भारी वर्षापछि नागपुजे, भिरखर्क, चाङसार तथा जुगलमा समेत पहिरो गएको उनले देखापढीसँग भने। पानी परिरहेकोले खोज तथा उद्धारमा कठिन भएको सीडीओ ढकालको भनाइ छ।

" /> काठमाडौं। सिन्धुपाल्चोकमा फेरि विपत्ति आइलागेको छ। बाह्रविसे नगरपालिकाको नागपुजे, भीरखर्क र चाङसारमा पहिरो जाँदा १८ घर पुरिएका छन्।

बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोमा पुरिएर १२ जना वेपत्ता भएका छन्। भने एकजनाको शव फेला परेको छ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र र प्रहरीको टोली खटिएको छ। सिन्धुपाल्चोकमा गत ३० साउनमा जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरो जाँदा पुरिएर ३७ जनाको मृत्यु भएको थियो। भने दुईजना अझै बेपत्ता छन्।

गएराति लगातारको भारी वर्षासँगै पहिरो गएको हो। पुरिएका घर र बेपत्ताको संख्या अझै बढ्ने उपमेयर सुशिला पाख्रीनले देखापढीलाई बताइन्। "मौसम पनि खराब छ। घटनास्थलमा सम्पर्क हुन सकिरहेको छैन। खोज उद्धारको लागि टोली पुगिसकेको छैन। विस्तृत विवरण आउन केही समय लाग्छ", उनले भनिन्।

बाह्रबिसेको विभिन्न ठाउँमा ठूलो क्षति भएको भन्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले क्षतिको यकिन विवरण आइनसकेको बताए।

भारी वर्षापछि नागपुजे, भिरखर्क, चाङसार तथा जुगलमा समेत पहिरो गएको उनले देखापढीसँग भने। पानी परिरहेकोले खोज तथा उद्धारमा कठिन भएको सीडीओ ढकालको भनाइ छ।

"> सिन्धुपाल्चोकमा भीषण पहिरो : १८ घर पुरिए, १२ जना बेपत्ता एकजनाको शव फेला : Dekhapadhi
सिन्धुपाल्चोकमा भीषण पहिरो : १८ घर पुरिए, १२ जना बेपत्ता एकजनाको शव फेला
काठमाडौं। सिन्धुपाल्चोकमा फेरि विपत्ति आइलागेको छ। बाह्रविसे नगरपालिकाको नागपुजे, भीरखर्क र चाङसारमा पहिरो जाँदा १८ घर पुरिएका छन्।

बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोमा पुरिएर १२ जना वेपत्ता भएका छन्। भने एकजनाको शव फेला परेको छ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र र प्रहरीको टोली खटिएको छ। सिन्धुपाल्चोकमा गत ३० साउनमा जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरो जाँदा पुरिएर ३७ जनाको मृत्यु भएको थियो। भने दुईजना अझै बेपत्ता छन्।

गएराति लगातारको भारी वर्षासँगै पहिरो गएको हो। पुरिएका घर र बेपत्ताको संख्या अझै बढ्ने उपमेयर सुशिला पाख्रीनले देखापढीलाई बताइन्। "मौसम पनि खराब छ। घटनास्थलमा सम्पर्क हुन सकिरहेको छैन। खोज उद्धारको लागि टोली पुगिसकेको छैन। विस्तृत विवरण आउन केही समय लाग्छ", उनले भनिन्।

बाह्रबिसेको विभिन्न ठाउँमा ठूलो क्षति भएको भन्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले क्षतिको यकिन विवरण आइनसकेको बताए।

भारी वर्षापछि नागपुजे, भिरखर्क, चाङसार तथा जुगलमा समेत पहिरो गएको उनले देखापढीसँग भने। पानी परिरहेकोले खोज तथा उद्धारमा कठिन भएको सीडीओ ढकालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्