वीरगञ्‍ज। अवैध रूपमा भारतबाट भित्र्याउँदै गरेको ३९ कार्टुन कुखुराको चल्लासहित दुईजना पक्राउ परेका छन्। 

भारतको रक्सौलबाट रातको समयमा लुकाएर ल्याउँदै गरेका ती चल्लासहित पर्साको बिन्दवासनी गाउँपालिका- ३ झैवागुठ्ठीका ३० वर्षीय ललन साह कानु र भारत बिहार पूर्वी चम्पारण महादेवा बस्ने २७ वर्षीय नरेश यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

बीआर २२ के १५१९ नम्बरको भारतीय र ना. ९ प ४०२६ नम्बरको मोटरसाइकल मा रहेका उनीहरूले अवैध रूपमा ल्याएको दुई हजार ४०० चल्ला र सवारीसाधन नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। 

पक्राउ परेका व्यक्ति र बरामद गरिएका चल्ला थप कारबाहीको लागि जिल्ला पशु क्वारेन्टाइन सिर्सियामा पठाइएको छ। 

" /> वीरगञ्‍ज। अवैध रूपमा भारतबाट भित्र्याउँदै गरेको ३९ कार्टुन कुखुराको चल्लासहित दुईजना पक्राउ परेका छन्। 

भारतको रक्सौलबाट रातको समयमा लुकाएर ल्याउँदै गरेका ती चल्लासहित पर्साको बिन्दवासनी गाउँपालिका- ३ झैवागुठ्ठीका ३० वर्षीय ललन साह कानु र भारत बिहार पूर्वी चम्पारण महादेवा बस्ने २७ वर्षीय नरेश यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

बीआर २२ के १५१९ नम्बरको भारतीय र ना. ९ प ४०२६ नम्बरको मोटरसाइकल मा रहेका उनीहरूले अवैध रूपमा ल्याएको दुई हजार ४०० चल्ला र सवारीसाधन नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। 

पक्राउ परेका व्यक्ति र बरामद गरिएका चल्ला थप कारबाहीको लागि जिल्ला पशु क्वारेन्टाइन सिर्सियामा पठाइएको छ। 

"> अवैध रूपमा भित्र्याइएको ३९ कार्टुन चल्लासहित दुईजना पक्राउ: Dekhapadhi
अवैध रूपमा भित्र्याइएको ३९ कार्टुन चल्लासहित दुईजना पक्राउ <p style="text-align: justify;">वीरगञ्&zwj;ज। अवैध रूपमा भारतबाट भित्र्याउँदै गरेको ३९ कार्टुन कुखुराको चल्लासहित दुईजना पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">भारतको रक्सौलबाट रातको समयमा लुकाएर ल्याउँदै गरेका ती चल्लासहित पर्साको बिन्दवासनी गाउँपालिका- ३ झैवागुठ्ठीका ३० वर्षीय ललन साह कानु र भारत बिहार पूर्वी चम्पारण महादेवा बस्ने २७ वर्षीय नरेश यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">बीआर २२ के १५१९ नम्बरको भारतीय र ना. ९ प ४०२६ नम्बरको मोटरसाइकल मा रहेका उनीहरूले अवैध रूपमा ल्याएको दुई हजार ४०० चल्ला र सवारीसाधन नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ परेका व्यक्ति र बरामद गरिएका चल्ला थप कारबाहीको लागि जिल्ला पशु क्वारेन्टाइन सिर्सियामा पठाइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्