काठमाडौं। देशका केही ठाउँमा भारी वर्षा भएकोले बाढीपहिरोको जोखिमप्रति सतर्क रहन भनिएको छ। 
 
सिन्धुपाल्चोकको गुमथाङ, बाह्रविसे र आसपास पछिल्लो ६ घण्टा धेरै पानी परेको, बलेफि जलविरेमा जलसतह सतर्कता पुगेको र अझै बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

भोटेकोशी, ईन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका साना नदीमा आकस्मिक बहाव हुन सक्ने, आसपास पहिरोको जोखिम रहेकोले तटिय क्षेत्रका वासिन्दालाई १० बजेसम्म सतर्क रहन अनुरोध गरिएको छ। 

" /> काठमाडौं। देशका केही ठाउँमा भारी वर्षा भएकोले बाढीपहिरोको जोखिमप्रति सतर्क रहन भनिएको छ। 
 
सिन्धुपाल्चोकको गुमथाङ, बाह्रविसे र आसपास पछिल्लो ६ घण्टा धेरै पानी परेको, बलेफि जलविरेमा जलसतह सतर्कता पुगेको र अझै बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

भोटेकोशी, ईन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका साना नदीमा आकस्मिक बहाव हुन सक्ने, आसपास पहिरोको जोखिम रहेकोले तटिय क्षेत्रका वासिन्दालाई १० बजेसम्म सतर्क रहन अनुरोध गरिएको छ। 

"> सिन्धुपाल्चोक आसपासमा भारी वर्षा, बाढीपहिरोबाट सतर्क रहन अनुरोध: Dekhapadhi
फाइल तस्वीर।
सिन्धुपाल्चोक आसपासमा भारी वर्षा, बाढीपहिरोबाट सतर्क रहन अनुरोध <p style="text-align: justify;">काठमाडौं। देशका केही ठाउँमा भारी वर्षा भएकोले बाढीपहिरोको जोखिमप्रति सतर्क रहन भनिएको छ।&nbsp;<br /> &nbsp;<br /> सिन्धुपाल्चोकको गुमथाङ, बाह्रविसे र आसपास पछिल्लो ६ घण्टा धेरै पानी परेको, बलेफि जलविरेमा जलसतह सतर्कता पुगेको र अझै बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">भोटेकोशी, ईन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका साना नदीमा आकस्मिक बहाव हुन सक्ने, आसपास पहिरोको जोखिम रहेकोले तटिय क्षेत्रका वासिन्दालाई १० बजेसम्म सतर्क रहन अनुरोध गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्