काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही अहिले प्रदेश १, बागमाती, प्रदेश २, गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो देशभर  सामान्यतया  बदली रही  केही  स्थानहरूमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  प्रदेश १ , २, बागमती, गण्डकी र प्रदेश ५ एक/दुई स्थानमा  भारी वर्षा हुने अनुमान गरिएको छ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थान आसपास भएर बहने नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

" /> काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही अहिले प्रदेश १, बागमाती, प्रदेश २, गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो देशभर  सामान्यतया  बदली रही  केही  स्थानहरूमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  प्रदेश १ , २, बागमती, गण्डकी र प्रदेश ५ एक/दुई स्थानमा  भारी वर्षा हुने अनुमान गरिएको छ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थान आसपास भएर बहने नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

"> कर्णाली र सुदूरपश्‍चिमबाहेक प्रदेशका केही ठाउँमा भारी वर्षा हुने: Dekhapadhi
कर्णाली र सुदूरपश्‍चिमबाहेक प्रदेशका केही ठाउँमा भारी वर्षा हुने <p style="text-align: justify;">काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही अहिले प्रदेश १, बागमाती, प्रदेश २, गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो देशभर &nbsp;सामान्यतया &nbsp;बदली रही &nbsp;केही &nbsp;स्थानहरूमा &nbsp;मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। &nbsp;प्रदेश १ , २, बागमती, गण्डकी र प्रदेश ५ एक/दुई स्थानमा &nbsp;भारी वर्षा हुने अनुमान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थान आसपास भएर बहने नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्