काठमाडौं। झापाको शिवसताक्षी नगरपालिका–८ फुलबारी चौक बस्ने ३५ वर्षीय महेन्द्र शेर्माको करेन्ट लागेर मृत्यु भएको छ। घर छेउमै माछा मार्न पानीमा लगाइएको करेन्ट शेर्मा आफैलाई लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका शेर्माको लाइफलाइन अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यता उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिबाई बस्ने ६१ वर्षीया सिलमन्ती चौधरीको पनि करेन्ट लागेर मृत्यु भएको छ। पानी तान्न कलमा जडान गरिएको मोटरबाट फैलिएको करेन्ट लागेर चौधरीको मृत्यु भएको हो।

" /> काठमाडौं। झापाको शिवसताक्षी नगरपालिका–८ फुलबारी चौक बस्ने ३५ वर्षीय महेन्द्र शेर्माको करेन्ट लागेर मृत्यु भएको छ। घर छेउमै माछा मार्न पानीमा लगाइएको करेन्ट शेर्मा आफैलाई लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका शेर्माको लाइफलाइन अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यता उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिबाई बस्ने ६१ वर्षीया सिलमन्ती चौधरीको पनि करेन्ट लागेर मृत्यु भएको छ। पानी तान्न कलमा जडान गरिएको मोटरबाट फैलिएको करेन्ट लागेर चौधरीको मृत्यु भएको हो।

"> करेन्ट लागेर दुई जनाको मृत्यु: Dekhapadhi
करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौं। झापाको शिवसताक्षी नगरपालिका–८ फुलबारी चौक बस्ने ३५ वर्षीय महेन्द्र शेर्माको करेन्ट लागेर मृत्यु भएको छ। घर छेउमै माछा मार्न पानीमा लगाइएको करेन्ट शेर्मा आफैलाई लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका शेर्माको लाइफलाइन अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यता उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिबाई बस्ने ६१ वर्षीया सिलमन्ती चौधरीको पनि करेन्ट लागेर मृत्यु भएको छ। पानी तान्न कलमा जडान गरिएको मोटरबाट फैलिएको करेन्ट लागेर चौधरीको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्