काठामाडौं। ११ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा रामेछाप दोरम्बा गाउँपालिका–१ नागथली बस्ने ७० वर्षीय मान बहादुर तामाङलाई  प्रहरीले पक्राउ गरेको छ।

तामाङले ती बालिकालाई विभिन्न लोभलालच देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ बस्ने २१ वर्षीय शिशिर योञ्जनलाई प्रहरीले पक्राउ गरेको छ।

योञ्जनले बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोलेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

" /> काठामाडौं। ११ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा रामेछाप दोरम्बा गाउँपालिका–१ नागथली बस्ने ७० वर्षीय मान बहादुर तामाङलाई  प्रहरीले पक्राउ गरेको छ।

तामाङले ती बालिकालाई विभिन्न लोभलालच देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ बस्ने २१ वर्षीय शिशिर योञ्जनलाई प्रहरीले पक्राउ गरेको छ।

योञ्जनले बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोलेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

"> रामेछापमा ७० वर्षे वृद्धद्वारा ११ वर्षीया बालिका बलात्कृत: Dekhapadhi
रामेछापमा ७० वर्षे वृद्धद्वारा ११ वर्षीया बालिका बलात्कृत
काठामाडौं। ११ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा रामेछाप दोरम्बा गाउँपालिका–१ नागथली बस्ने ७० वर्षीय मान बहादुर तामाङलाई  प्रहरीले पक्राउ गरेको छ।

तामाङले ती बालिकालाई विभिन्न लोभलालच देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ बस्ने २१ वर्षीय शिशिर योञ्जनलाई प्रहरीले पक्राउ गरेको छ।

योञ्जनले बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोलेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्