पर्सा। लागुऔषध मुद्दामा दोषी ठहर भए पनि फरार रहेका सम्भु चौधरी २० वर्षपछि पक्राउ परेका छन्। पटेर्वासुगौली गाउँपालिका-४ का ४० वर्षीय चौधरीलाई उनकै गाँउमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत पर्साले २०५७ माघ १८ गते लागूऔषध मुद्दामा चौधरीलाई दोषी ठहर गरेको थियो। अदालतले उनलाई ११ महिना १७ दिन कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

अदालतको फैसलापछि नै फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो।

चौधरीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत पर्सामा आइतबार पेश गरिने पर्सा प्रहरीले जनाएको छ।

" /> पर्सा। लागुऔषध मुद्दामा दोषी ठहर भए पनि फरार रहेका सम्भु चौधरी २० वर्षपछि पक्राउ परेका छन्। पटेर्वासुगौली गाउँपालिका-४ का ४० वर्षीय चौधरीलाई उनकै गाँउमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत पर्साले २०५७ माघ १८ गते लागूऔषध मुद्दामा चौधरीलाई दोषी ठहर गरेको थियो। अदालतले उनलाई ११ महिना १७ दिन कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

अदालतको फैसलापछि नै फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो।

चौधरीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत पर्सामा आइतबार पेश गरिने पर्सा प्रहरीले जनाएको छ।

"> लागुऔषध मुद्दाका दोषी २० वर्षपछि फन्दामा: Dekhapadhi
लागुऔषध मुद्दाका दोषी २० वर्षपछि फन्दामा
पर्सा। लागुऔषध मुद्दामा दोषी ठहर भए पनि फरार रहेका सम्भु चौधरी २० वर्षपछि पक्राउ परेका छन्। पटेर्वासुगौली गाउँपालिका-४ का ४० वर्षीय चौधरीलाई उनकै गाँउमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत पर्साले २०५७ माघ १८ गते लागूऔषध मुद्दामा चौधरीलाई दोषी ठहर गरेको थियो। अदालतले उनलाई ११ महिना १७ दिन कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

अदालतको फैसलापछि नै फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो।

चौधरीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत पर्सामा आइतबार पेश गरिने पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्