काठमाडौं। कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को वार्षिक परीक्षाको प्रक्रिया अघि बढेको छ। राष्ट्रि परीक्षा बोर्डले परीक्षाका आवेदन भरेका विद्यार्थीहरूको विवरण संकलन थालेको छ।
के-कति विद्यार्थीहरू महामारीका कारण आफू अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्ला वा स्थानमा बसोबास गरिरहेका छन्, उक्त जानकारी दिन बोर्डले सूचना जारी गरेको हो। उक्त जानकारी उपलब्ध गराउन बोर्डका प्रदेश शाखा कार्यालयहरूलाई सूचित गरिएको छ।
विद्यालयहरूले आ-आफ्नो विद्यालयबाट कक्षा १२ को परीक्षा आवेदन फाराम भरेका र हाल विद्यालयको पायक पर्ने स्थानभन्दा टाढाको स्थानमा रहेका विद्यार्थीहरूको मात्र हाल बसोबास गरिरहेको स्थान र सो नजिकको कक्षा १२ सञ्चालन भइरहेको विद्यालयको नाम, ठेगाना र कोड सहितको विवरण ७ दिनभित्र बुझाउन भनिएको छ।
बोर्डका सम्पूर्ण कार्यालयहरूले समेत विद्यार्थीको विवरण उपलब्ध गराउने ढाँचा विद्यालयहरूलाई जानकारी गराउन भनिएको छ। बोर्डले विभिन्न विकल्पसहित कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ। जसमा हिमाली तथा उच्च हिमाली जिल्ला र अन्य क्षेत्रमा परीक्षाका लागि फरक योजना बनाइएको छ।
प्रश्नपत्र र उत्तरपुस्तिका तयारी अवस्थामा राखेको बोर्डले सरकारको अनुमति पाएमा परीक्षा गर्ने जनाएको छ। बोर्डले होम सेन्टर कायम गरी परीक्षा दिने विकल्पमा पनि छलफल चलाएको छ। यो विकल्पबाट अगाडि बढ्न सकिएन भने त्यसपछि ५० पुर्णाङ्‍कको प्रश्नपत्र निर्माण गरी ‘ओपन बुक’ परीक्षा लिन सकिने बोर्डले जनाएको छ।
ओपन बुक परीक्षामा विद्यार्थीले प्रश्नपत्र पाएपछि घरमै बसेर परीक्षा दिने र केही दिनभित्र उत्तर पुस्तिका विद्यालयमा पुर्‍याउनेछन्। त्यसरी प्राप्त उत्तर पुस्तिका विद्यालयले परीक्षण गरेर नतिजा बोर्डमा पठाउनेछ। यो प्रावधानमा बोर्डले उत्तर पुस्तिका पुनः परीक्षण पनि गर्न सक्नेछ। दुवै विकल्पबारे सरकारले निर्णय गरेपछि एक सातामै आवश्यक तयारी थालिने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए।
" /> काठमाडौं। कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को वार्षिक परीक्षाको प्रक्रिया अघि बढेको छ। राष्ट्रि परीक्षा बोर्डले परीक्षाका आवेदन भरेका विद्यार्थीहरूको विवरण संकलन थालेको छ।
के-कति विद्यार्थीहरू महामारीका कारण आफू अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्ला वा स्थानमा बसोबास गरिरहेका छन्, उक्त जानकारी दिन बोर्डले सूचना जारी गरेको हो। उक्त जानकारी उपलब्ध गराउन बोर्डका प्रदेश शाखा कार्यालयहरूलाई सूचित गरिएको छ।
विद्यालयहरूले आ-आफ्नो विद्यालयबाट कक्षा १२ को परीक्षा आवेदन फाराम भरेका र हाल विद्यालयको पायक पर्ने स्थानभन्दा टाढाको स्थानमा रहेका विद्यार्थीहरूको मात्र हाल बसोबास गरिरहेको स्थान र सो नजिकको कक्षा १२ सञ्चालन भइरहेको विद्यालयको नाम, ठेगाना र कोड सहितको विवरण ७ दिनभित्र बुझाउन भनिएको छ।
बोर्डका सम्पूर्ण कार्यालयहरूले समेत विद्यार्थीको विवरण उपलब्ध गराउने ढाँचा विद्यालयहरूलाई जानकारी गराउन भनिएको छ। बोर्डले विभिन्न विकल्पसहित कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ। जसमा हिमाली तथा उच्च हिमाली जिल्ला र अन्य क्षेत्रमा परीक्षाका लागि फरक योजना बनाइएको छ।
प्रश्नपत्र र उत्तरपुस्तिका तयारी अवस्थामा राखेको बोर्डले सरकारको अनुमति पाएमा परीक्षा गर्ने जनाएको छ। बोर्डले होम सेन्टर कायम गरी परीक्षा दिने विकल्पमा पनि छलफल चलाएको छ। यो विकल्पबाट अगाडि बढ्न सकिएन भने त्यसपछि ५० पुर्णाङ्‍कको प्रश्नपत्र निर्माण गरी ‘ओपन बुक’ परीक्षा लिन सकिने बोर्डले जनाएको छ।
ओपन बुक परीक्षामा विद्यार्थीले प्रश्नपत्र पाएपछि घरमै बसेर परीक्षा दिने र केही दिनभित्र उत्तर पुस्तिका विद्यालयमा पुर्‍याउनेछन्। त्यसरी प्राप्त उत्तर पुस्तिका विद्यालयले परीक्षण गरेर नतिजा बोर्डमा पठाउनेछ। यो प्रावधानमा बोर्डले उत्तर पुस्तिका पुनः परीक्षण पनि गर्न सक्नेछ। दुवै विकल्पबारे सरकारले निर्णय गरेपछि एक सातामै आवश्यक तयारी थालिने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए।
"> कक्षा १२ को परीक्षा: जहाँसुकैबाट दिन पाउने गरी मिलाइँदै, विधिबारे भने अन्योल: Dekhapadhi
कक्षा १२ को परीक्षा: जहाँसुकैबाट दिन पाउने गरी मिलाइँदै, विधिबारे भने अन्योल
काठमाडौं। कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को वार्षिक परीक्षाको प्रक्रिया अघि बढेको छ। राष्ट्रि परीक्षा बोर्डले परीक्षाका आवेदन भरेका विद्यार्थीहरूको विवरण संकलन थालेको छ।
के-कति विद्यार्थीहरू महामारीका कारण आफू अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्ला वा स्थानमा बसोबास गरिरहेका छन्, उक्त जानकारी दिन बोर्डले सूचना जारी गरेको हो। उक्त जानकारी उपलब्ध गराउन बोर्डका प्रदेश शाखा कार्यालयहरूलाई सूचित गरिएको छ।
विद्यालयहरूले आ-आफ्नो विद्यालयबाट कक्षा १२ को परीक्षा आवेदन फाराम भरेका र हाल विद्यालयको पायक पर्ने स्थानभन्दा टाढाको स्थानमा रहेका विद्यार्थीहरूको मात्र हाल बसोबास गरिरहेको स्थान र सो नजिकको कक्षा १२ सञ्चालन भइरहेको विद्यालयको नाम, ठेगाना र कोड सहितको विवरण ७ दिनभित्र बुझाउन भनिएको छ।
बोर्डका सम्पूर्ण कार्यालयहरूले समेत विद्यार्थीको विवरण उपलब्ध गराउने ढाँचा विद्यालयहरूलाई जानकारी गराउन भनिएको छ। बोर्डले विभिन्न विकल्पसहित कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ। जसमा हिमाली तथा उच्च हिमाली जिल्ला र अन्य क्षेत्रमा परीक्षाका लागि फरक योजना बनाइएको छ।
प्रतिक्रिया दिनुहोस्