काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीका पहिरोपीडितलाई २७ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। विभिन्न देशका तामाङ संघसंस्था र नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकको सक्रियतामा उक्त रकम राहतस्वरुप सहयोग गरिएको हो।

जुगल गाउँपालिका-१ स्थित बाँसखर्कमा रहेको अस्थायी आवास क्षेत्रमा पुगेर उक्त सहयोग हस्तान्तरण गरिएको नेपाल तामाङ घेदुङ संघीय सचिवालयले जनाएको छ। उक्त रकममध्ये प्रवासमा रहेका तामाङ संघसंस्थाबाट २२ लाख १२ हजार ४९५ रुपैयाँ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट चार लाख ८९ हजार २२५ सहयोग जुटेको जानकारी दिइएको छ।

नेपाल तामाङ घेदुङका अनुसार पहिरोमा परी मृत्यु भएका १२ धरधुरीलाई ६० हजार रुपैयाँका दरले सात लाख २० हजार, घर पूर्णक्षति भएका १७ घरधुरीलाई २५ हजार रुपैयाँका दरले चार लाख २५ हजार र विस्थापित १४१ घरधुरीलाई १० हजार रुपैयाँका दरले १४ लाख १० हजार रुपैयाँ राहतस्वरूप हस्तान्तरण गरिएको छ।

प्रवासका संस्थाहरु तामाङ समाज बेल्जियमले चार लाख, तामाङ समाज जापानले तीन लाख ७० हजार, तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसानले तीन लाख ३२ हजार, तामाङ घेदुङ हङकङले तीन लाख आठ हजार, तामाङ घेदुङ युकेले दुई लाख एक हजार, नेपाल तामाङ घेदुङ बहराइनले एक लाख ५२ हजार सहयोग गरेका छन्। त्यस्तै नेपाल तामाङ घेदुङ कतारले एक लाख २० हजार ३८४, नेपाल तामाङ घेदुङ साइप्रसले एक लाख हजार, मकाउ तामाङ घेदुङ एसोसियसनले एक लाख १० हजार र नेपाल तामाङ घेदुङ मलेसियाले एक लाख चार हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए।

नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले उक्त सहयोग हस्तान्तरणमा समन्वयकारी भूमिका खेलेका थिए।

सहयोग हस्तान्तरण समारोहमा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले, उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, नेपाल तामाङ घेदुङ विपद ब्यवस्थापन प्रमूख रामकृष्ण ब्लोन तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, उपाध्यक्ष अस्मिता वाईबा, सचिव रविन तामाङ, साँगाचोक गढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोलगायतको उपस्थिति थियो।

साउन ३१ गते गएको पहिरोले लिदीका ३७ घर पुरिँदा ३९ जना बेपत्ता भएका थिए। पहिरोमा पुरिएकामध्ये ३७ जनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन्।

तस्वीर सौजन्य: पेमा मोक्तान

" /> काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीका पहिरोपीडितलाई २७ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। विभिन्न देशका तामाङ संघसंस्था र नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकको सक्रियतामा उक्त रकम राहतस्वरुप सहयोग गरिएको हो।

जुगल गाउँपालिका-१ स्थित बाँसखर्कमा रहेको अस्थायी आवास क्षेत्रमा पुगेर उक्त सहयोग हस्तान्तरण गरिएको नेपाल तामाङ घेदुङ संघीय सचिवालयले जनाएको छ। उक्त रकममध्ये प्रवासमा रहेका तामाङ संघसंस्थाबाट २२ लाख १२ हजार ४९५ रुपैयाँ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट चार लाख ८९ हजार २२५ सहयोग जुटेको जानकारी दिइएको छ।

नेपाल तामाङ घेदुङका अनुसार पहिरोमा परी मृत्यु भएका १२ धरधुरीलाई ६० हजार रुपैयाँका दरले सात लाख २० हजार, घर पूर्णक्षति भएका १७ घरधुरीलाई २५ हजार रुपैयाँका दरले चार लाख २५ हजार र विस्थापित १४१ घरधुरीलाई १० हजार रुपैयाँका दरले १४ लाख १० हजार रुपैयाँ राहतस्वरूप हस्तान्तरण गरिएको छ।

प्रवासका संस्थाहरु तामाङ समाज बेल्जियमले चार लाख, तामाङ समाज जापानले तीन लाख ७० हजार, तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसानले तीन लाख ३२ हजार, तामाङ घेदुङ हङकङले तीन लाख आठ हजार, तामाङ घेदुङ युकेले दुई लाख एक हजार, नेपाल तामाङ घेदुङ बहराइनले एक लाख ५२ हजार सहयोग गरेका छन्। त्यस्तै नेपाल तामाङ घेदुङ कतारले एक लाख २० हजार ३८४, नेपाल तामाङ घेदुङ साइप्रसले एक लाख हजार, मकाउ तामाङ घेदुङ एसोसियसनले एक लाख १० हजार र नेपाल तामाङ घेदुङ मलेसियाले एक लाख चार हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए।

नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले उक्त सहयोग हस्तान्तरणमा समन्वयकारी भूमिका खेलेका थिए।

सहयोग हस्तान्तरण समारोहमा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले, उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, नेपाल तामाङ घेदुङ विपद ब्यवस्थापन प्रमूख रामकृष्ण ब्लोन तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, उपाध्यक्ष अस्मिता वाईबा, सचिव रविन तामाङ, साँगाचोक गढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोलगायतको उपस्थिति थियो।

साउन ३१ गते गएको पहिरोले लिदीका ३७ घर पुरिँदा ३९ जना बेपत्ता भएका थिए। पहिरोमा पुरिएकामध्ये ३७ जनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन्।

तस्वीर सौजन्य: पेमा मोक्तान

"> जुगलका पहिरोपीडितलाई तामाङ संघसंस्थाको २७ लाख रुपैयाँ सहयोग: Dekhapadhi प्रवासमा रहेका तामाङ संघसंस्थाबाट २२ लाख १२ हजार ४९५ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट चार लाख ८९ हजार २२५ रुपैयाँ सहयोग।
• पहिरोमा परी मृत्यु भएका १२ धरधुरीलाई ६० हजार रुपैयाँका दरले वितरण।
• घर पूर्णक्षति भएका १७ घरधुरीले २५-२५ हजार र विस्थापित १४१ घरधुरीलाई १० हजार रुपैयाँ।
• साउन ३१ गते गएको पहिरोले लिदीका ३७ घर पुरिँदा ३७ जनाको मृत्यु भएको थियो, २ जना अझै बेपत्ता छन्।

जुगलका पहिरोपीडितलाई तामाङ संघसंस्थाको २७ लाख रुपैयाँ सहयोग
काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीका पहिरोपीडितलाई २७ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। विभिन्न देशका तामाङ संघसंस्था र नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकको सक्रियतामा उक्त रकम राहतस्वरुप सहयोग गरिएको हो।

जुगल गाउँपालिका-१ स्थित बाँसखर्कमा रहेको अस्थायी आवास क्षेत्रमा पुगेर उक्त सहयोग हस्तान्तरण गरिएको नेपाल तामाङ घेदुङ संघीय सचिवालयले जनाएको छ। उक्त रकममध्ये प्रवासमा रहेका तामाङ संघसंस्थाबाट २२ लाख १२ हजार ४९५ रुपैयाँ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट चार लाख ८९ हजार २२५ सहयोग जुटेको जानकारी दिइएको छ।

नेपाल तामाङ घेदुङका अनुसार पहिरोमा परी मृत्यु भएका १२ धरधुरीलाई ६० हजार रुपैयाँका दरले सात लाख २० हजार, घर पूर्णक्षति भएका १७ घरधुरीलाई २५ हजार रुपैयाँका दरले चार लाख २५ हजार र विस्थापित १४१ घरधुरीलाई १० हजार रुपैयाँका दरले १४ लाख १० हजार रुपैयाँ राहतस्वरूप हस्तान्तरण गरिएको छ।

प्रवासका संस्थाहरु तामाङ समाज बेल्जियमले चार लाख, तामाङ समाज जापानले तीन लाख ७० हजार, तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसानले तीन लाख ३२ हजार, तामाङ घेदुङ हङकङले तीन लाख आठ हजार, तामाङ घेदुङ युकेले दुई लाख एक हजार, नेपाल तामाङ घेदुङ बहराइनले एक लाख ५२ हजार सहयोग गरेका छन्। त्यस्तै नेपाल तामाङ घेदुङ कतारले एक लाख २० हजार ३८४, नेपाल तामाङ घेदुङ साइप्रसले एक लाख हजार, मकाउ तामाङ घेदुङ एसोसियसनले एक लाख १० हजार र नेपाल तामाङ घेदुङ मलेसियाले एक लाख चार हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए।

नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले उक्त सहयोग हस्तान्तरणमा समन्वयकारी भूमिका खेलेका थिए।

सहयोग हस्तान्तरण समारोहमा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले, उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, नेपाल तामाङ घेदुङ विपद ब्यवस्थापन प्रमूख रामकृष्ण ब्लोन तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, उपाध्यक्ष अस्मिता वाईबा, सचिव रविन तामाङ, साँगाचोक गढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोलगायतको उपस्थिति थियो।

साउन ३१ गते गएको पहिरोले लिदीका ३७ घर पुरिँदा ३९ जना बेपत्ता भएका थिए। पहिरोमा पुरिएकामध्ये ३७ जनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन्।

तस्वीर सौजन्य: पेमा मोक्तान

प्रतिक्रिया दिनुहोस्