सिंहनाथ गण परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमालको मृत्यु।
  • घटना बिहान करिब ११ बजेको हो।
  • ">
    करेन्ट लागेर दुई सैनिकको मृत्यु <p>चितवन। सिंहनाथ गण शक्तिखोरका दुईजना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ। &nbsp;कालिका नगरपालिका&ndash;८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज करेन्ट लागेर मृत्यु भएको हो।</p> <p>जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार गण परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही&nbsp;साजन कुमालको मृत्यु भएको हो।</p> <p>श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा र कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थापाले जानकारी दिए। घटना बिहान करिब ११ बजेको हो।</p>
    प्रतिक्रिया दिनुहोस्