कैलाली। राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको अनुगमन गरेको छ।
चोरी आरोपमा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विक हिजो बिहान प्रहरी थुनुवा कक्षको शौचालयभित्रै झुन्डिएको अवस्थामा फेला परेका थिए। प्रहरीले विकले आत्महत्या गरेको बताए पनि मृतकका आफन्तले भने कुटपिट गरी हत्या भएको भएको आरोप लगाएका छन्।
आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक झंकर रावलले प्रहरी थुनुवा कक्षको अनुगमन गरी त्यहाँको वस्तुस्थिति र घट्नाका बारेमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपन शमसेर जबरासँग जानकारी लिएको बताए।
उनले घटनालाई गम्भीरताका साथ लिई अनुसन्धानका लागि प्रहरीलाई ध्यानाकर्षण गराइएको बताए।

राष्ट्रिय मानवअधिकार आयोगको टोलीद्वारा थुनुवा कक्षको अनुगमन: Dekhapadhi
राष्ट्रिय मानवअधिकार आयोगको टोलीद्वारा थुनुवा कक्षको अनुगमन

कैलाली। राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको अनुगमन गरेको छ।

चोरी आरोपमा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विक हिजो बिहान प्रहरी थुनुवा कक्षको शौचालयभित्रै झुन्डिएको अवस्थामा फेला परेका थिए। प्रहरीले विकले आत्महत्या गरेको बताए पनि मृतकका आफन्तले भने कुटपिट गरी हत्या भएको भएको आरोप लगाएका छन्।

सिफारिस

प्रहरी हिरासतमा मृत्यु भएका युवकको शव आफन्तले बुझे