म्याग्दी। म्याग्दीको बेनी नगरपालिका-४, सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जीवितै नियन्त्रणमा लिएको हो।
डार्टगनको सहायताले लठ्याउने सुई लगाएर चितुवालाई नियन्त्रणमा लिएर खोरबाट बाहिर निकालिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए।
जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटेरीनरी प्राविधिक किरणराज रिजाल, वन्यजन्तु प्राविधिक दिप्रसाद चौधरी र जुनियर वन्यजन्तु प्राविधिक सुरेन्द्र चौधरीको टोली चितवनबाट आएको थियो।
दुईदेखि तीन वर्षको उक्त पोथी चितुवा १८४ सेन्टिमिटर लम्बाइ, ५२ सेन्टिमिटर उचाइ र ३५ केजी तौल भएको उद्धार टोलीले जनाएको छ।
चितुवा पसेको फार्मभित्र ६५ दिनका ४५० वटा कालिजका चल्ला थिए। चितुवाले पुर्‍याएको क्षतिको विवरण आज सङ्कलन गरिने हरियाली ग्रुप प्रालिका महाप्रबन्धक शेरबहादुर केसीले बताए।
हरियाली ग्रुपले धौलागिरि क्षेत्रमै पहिलोपटक वनकुखुरा भनिने कालिज पालन सुरु गरेका छन्।
समूहले पालेको “राउननेक” जातको कालिज पाल्नलाई सरकारले अनुमति दिएको छ। ६ महिनाका कालिज दुई किलोका भएका छन्।
पछिल्लो पटक संशोधित वन ऐनले कालिज पाल्न पाउने व्यवस्था गरेको छ। रासस
" /> म्याग्दी। म्याग्दीको बेनी नगरपालिका-४, सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जीवितै नियन्त्रणमा लिएको हो।
डार्टगनको सहायताले लठ्याउने सुई लगाएर चितुवालाई नियन्त्रणमा लिएर खोरबाट बाहिर निकालिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए।
जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटेरीनरी प्राविधिक किरणराज रिजाल, वन्यजन्तु प्राविधिक दिप्रसाद चौधरी र जुनियर वन्यजन्तु प्राविधिक सुरेन्द्र चौधरीको टोली चितवनबाट आएको थियो।
दुईदेखि तीन वर्षको उक्त पोथी चितुवा १८४ सेन्टिमिटर लम्बाइ, ५२ सेन्टिमिटर उचाइ र ३५ केजी तौल भएको उद्धार टोलीले जनाएको छ।
चितुवा पसेको फार्मभित्र ६५ दिनका ४५० वटा कालिजका चल्ला थिए। चितुवाले पुर्‍याएको क्षतिको विवरण आज सङ्कलन गरिने हरियाली ग्रुप प्रालिका महाप्रबन्धक शेरबहादुर केसीले बताए।
हरियाली ग्रुपले धौलागिरि क्षेत्रमै पहिलोपटक वनकुखुरा भनिने कालिज पालन सुरु गरेका छन्।
समूहले पालेको “राउननेक” जातको कालिज पाल्नलाई सरकारले अनुमति दिएको छ। ६ महिनाका कालिज दुई किलोका भएका छन्।
पछिल्लो पटक संशोधित वन ऐनले कालिज पाल्न पाउने व्यवस्था गरेको छ। रासस
"> कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा: Dekhapadhi
कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका-४, सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जीवितै नियन्त्रणमा लिएको हो।
डार्टगनको सहायताले लठ्याउने सुई लगाएर चितुवालाई नियन्त्रणमा लिएर खोरबाट बाहिर निकालिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए।
जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटेरीनरी प्राविधिक किरणराज रिजाल, वन्यजन्तु प्राविधिक दिप्रसाद चौधरी र जुनियर वन्यजन्तु प्राविधिक सुरेन्द्र चौधरीको टोली चितवनबाट आएको थियो।
दुईदेखि तीन वर्षको उक्त पोथी चितुवा १८४ सेन्टिमिटर लम्बाइ, ५२ सेन्टिमिटर उचाइ र ३५ केजी तौल भएको उद्धार टोलीले जनाएको छ।
हरियाली ग्रुपले धौलागिरि क्षेत्रमै पहिलोपटक वनकुखुरा भनिने कालिज पालन सुरु गरेका छन्।
समूहले पालेको “राउननेक” जातको कालिज पाल्नलाई सरकारले अनुमति दिएको छ। ६ महिनाका कालिज दुई किलोका भएका छन्।
पछिल्लो पटक संशोधित वन ऐनले कालिज पाल्न पाउने व्यवस्था गरेको छ। रासस
प्रतिक्रिया दिनुहोस्