काठमाडौं। देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो देशभरको मौसममा सामान्यतया  बदली हुने,  केही स्थानहरूमा  मेघगर्जन/चट्याङ सहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  प्रदेश १ र २ का एक/दुई  स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल  मनसुनको  न्यून चापीय  रेखा (वर्षा गराउने प्राणाली) औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय क्षेत्रको विकास भएकोले त्यसको असर यहाँको मौसममा पनि पर्नेछ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

" /> काठमाडौं। देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो देशभरको मौसममा सामान्यतया  बदली हुने,  केही स्थानहरूमा  मेघगर्जन/चट्याङ सहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  प्रदेश १ र २ का एक/दुई  स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल  मनसुनको  न्यून चापीय  रेखा (वर्षा गराउने प्राणाली) औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय क्षेत्रको विकास भएकोले त्यसको असर यहाँको मौसममा पनि पर्नेछ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

"> आजको मौसम : प्रदेश १ र २ का केही ठाउँमा भारी वर्षा: Dekhapadhi
आजको मौसम : प्रदेश १ र २ का केही ठाउँमा भारी वर्षा <p style="text-align: justify;">काठमाडौं। देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो देशभरको मौसममा सामान्यतया &nbsp;बदली हुने, &nbsp;केही स्थानहरूमा &nbsp;मेघगर्जन/चट्याङ सहित &nbsp;हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। &nbsp;प्रदेश १ र २ का एक/दुई &nbsp;स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">हाल &nbsp;मनसुनको &nbsp;न्यून चापीय &nbsp;रेखा (वर्षा गराउने प्राणाली) औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय क्षेत्रको विकास भएकोले त्यसको असर यहाँको मौसममा पनि पर्नेछ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्