काठमाडौं। काठमाडौंमा आज बिहानै विष्फोट हुँदा एक महिला घाइते भएकी छिन्।

कागेश्वरी मनाेहरा नगरपालिका-९ मानेटारमा बिहान करिब ६:०५ बजे ठूलो आवाजमा विष्फोट भएको थियो।

विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएकी छिन्। उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

विष्फोट मीराको भान्साकोठामा भएको थियो। विष्फोटबाट भान्साकोठा क्षतिग्रस्त भएको छ।

घरमा मीरासँगै छोरी र श्रीमान रहे पनि भान्सामा उनी मात्र रहेकोबेला विष्फोट भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा अहिले काँडाघारी प्रहरी चौकीका प्रहरी निरीक्षक रूपेन्द्रनारायण श्रेष्ठ नेतृत्त्वको प्रहरी टोली पुगेको छ।

ग्यास वा कुकर विष्फोट भएको अनुमान गरे पनि त्यस्तो नदेखिएकोले अन्य विष्फोटक पदार्थ नै विष्फोट भएको हुनसक्ने प्रहरीको आशंका छ। घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। काठमाडौंमा आज बिहानै विष्फोट हुँदा एक महिला घाइते भएकी छिन्।

कागेश्वरी मनाेहरा नगरपालिका-९ मानेटारमा बिहान करिब ६:०५ बजे ठूलो आवाजमा विष्फोट भएको थियो।

विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएकी छिन्। उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

विष्फोट मीराको भान्साकोठामा भएको थियो। विष्फोटबाट भान्साकोठा क्षतिग्रस्त भएको छ।

घरमा मीरासँगै छोरी र श्रीमान रहे पनि भान्सामा उनी मात्र रहेकोबेला विष्फोट भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा अहिले काँडाघारी प्रहरी चौकीका प्रहरी निरीक्षक रूपेन्द्रनारायण श्रेष्ठ नेतृत्त्वको प्रहरी टोली पुगेको छ।

ग्यास वा कुकर विष्फोट भएको अनुमान गरे पनि त्यस्तो नदेखिएकोले अन्य विष्फोटक पदार्थ नै विष्फोट भएको हुनसक्ने प्रहरीको आशंका छ। घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> काठमाडौंको कागेश्वरी मनाेहरामा विष्फोट, एक महिला घाइते: Dekhapadhi काठमाडौंमा आज बिहानै विष्फोट हुँदा एक महिला घाइते भएकी छिन्।
• कागेश्वरी मनाेहरा नगरपालिका-९ मानेटारमा बिहान करिब ६:०५ बजे ठूलो आवाजसहित विष्फोट भएको थियो।

काठमाडौंको कागेश्वरी मनाेहरामा विष्फोट, एक महिला घाइते
काठमाडौं। काठमाडौंमा आज बिहानै विष्फोट हुँदा एक महिला घाइते भएकी छिन्।

कागेश्वरी मनाेहरा नगरपालिका-९ मानेटारमा बिहान करिब ६:०५ बजे ठूलो आवाजमा विष्फोट भएको थियो।

विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएकी छिन्। उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

विष्फोट मीराको भान्साकोठामा भएको थियो। विष्फोटबाट भान्साकोठा क्षतिग्रस्त भएको छ।

घरमा मीरासँगै छोरी र श्रीमान रहे पनि भान्सामा उनी मात्र रहेकोबेला विष्फोट भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा अहिले काँडाघारी प्रहरी चौकीका प्रहरी निरीक्षक रूपेन्द्रनारायण श्रेष्ठ नेतृत्त्वको प्रहरी टोली पुगेको छ।

ग्यास वा कुकर विष्फोट भएको अनुमान गरे पनि त्यस्तो नदेखिएकोले अन्य विष्फोटक पदार्थ नै विष्फोट भएको हुनसक्ने प्रहरीको आशंका छ। घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्