प्रधानमन्त्री ओली अस्पतालबाट निवास फर्किए <p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली धापासीस्थित ग्रान्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरी प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन्।</p> <p>नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि आज बिहान अस्पताल पुगेका प्रधानमन्त्री ओलीको हेमोडायलासिस गरिएको अस्पतालले जनाएको छ।</p> <p>अस्पतालले प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था राम्रो रहेकाे जनाएकाे छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्