काठमाडाैं। संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सरकारले सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरेको मूल समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

संविधान दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । यसै गरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो । समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो ।

मूल समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतकाे उपस्थिति थियाे। तस्वीरहरूः गाेपेन राई।

" /> काठमाडाैं। संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सरकारले सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरेको मूल समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

संविधान दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । यसै गरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो । समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो ।

मूल समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतकाे उपस्थिति थियाे। तस्वीरहरूः गाेपेन राई।

"> संविधान दिवस मनाइँदै (फोटो फिचर): Dekhapadhi
संविधान दिवस मनाइँदै (फोटो फिचर)
काठमाडाैं। संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सरकारले सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरेको मूल समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

संविधान दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । यसै गरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो । समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो ।

मूल समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतकाे उपस्थिति थियाे। तस्वीरहरूः गाेपेन राई।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्