भक्तपुर। मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित सडकमा बा.५ ख ३४१७ नम्बरको टिपर सडकमै जलेर नष्ट भएको छ।

टिपरको वायरीङ तार सर्ट भई बिहान आगलागी हुँदा टिपर जलेर नष्ट भएको हो। 

महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। 

" /> भक्तपुर। मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित सडकमा बा.५ ख ३४१७ नम्बरको टिपर सडकमै जलेर नष्ट भएको छ।

टिपरको वायरीङ तार सर्ट भई बिहान आगलागी हुँदा टिपर जलेर नष्ट भएको हो। 

महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। 

"> सडकमै जल्यो टिपर: Dekhapadhi
सडकमै जल्यो टिपर <p style="text-align: justify;">भक्तपुर। मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित सडकमा बा.५ ख ३४१७ नम्बरको टिपर सडकमै जलेर नष्ट भएको छ।</p> <p style="text-align: justify;">टिपरको वायरीङ तार सर्ट भई बिहान आगलागी हुँदा टिपर जलेर नष्ट भएको हो।&nbsp;</p> <p style="text-align: justify;">महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको टोलीले&nbsp;दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्