काठमाडौं। रूपन्देहीको सियारी गाउँपालिका-७ भर्तापुर बस्ने १५ वर्षीय ईरफान अन्सारीको घरनजिकै तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।

डुबेर अशक्त भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।

यता रौतहटको राजपुर नगरपालिका-१ पिपरा भगवानपुर टोल बस्ने रामप्रवेश ठाकुरको छोरा दुई वर्षीय आदोत्यकुमार ठाकुरको पानीमा डुबेर मृत्यु भएको छ।

घरमा कोही नभएको अवस्थामा खेल्ने क्रममा पानीको धारास्थित खाल्डोमा खसेका उनलाई उद्धार गरी उपचारको लागि गौर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। रूपन्देहीको सियारी गाउँपालिका-७ भर्तापुर बस्ने १५ वर्षीय ईरफान अन्सारीको घरनजिकै तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।

डुबेर अशक्त भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।

यता रौतहटको राजपुर नगरपालिका-१ पिपरा भगवानपुर टोल बस्ने रामप्रवेश ठाकुरको छोरा दुई वर्षीय आदोत्यकुमार ठाकुरको पानीमा डुबेर मृत्यु भएको छ।

घरमा कोही नभएको अवस्थामा खेल्ने क्रममा पानीको धारास्थित खाल्डोमा खसेका उनलाई उद्धार गरी उपचारको लागि गौर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

"> रूपन्देही र रौतहटमा डुबेर दुईको मृत्यु: Dekhapadhi
रूपन्देही र रौतहटमा डुबेर दुईको मृत्यु
काठमाडौं। रूपन्देहीको सियारी गाउँपालिका-७ भर्तापुर बस्ने १५ वर्षीय ईरफान अन्सारीको घरनजिकै तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।

डुबेर अशक्त भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।

यता रौतहटको राजपुर नगरपालिका-१ पिपरा भगवानपुर टोल बस्ने रामप्रवेश ठाकुरको छोरा दुई वर्षीय आदोत्यकुमार ठाकुरको पानीमा डुबेर मृत्यु भएको छ।

घरमा कोही नभएको अवस्थामा खेल्ने क्रममा पानीको धारास्थित खाल्डोमा खसेका उनलाई उद्धार गरी उपचारको लागि गौर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्