काठमाडौं। काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका-३ भुमिथुम्का बस्ने ५६ वर्षीय डोलप्रसाद तिमिल्सिना सोही ठाउँस्थित आफ्नै बारीमा मृत अवस्थामा फेला परेका छन्।
त्यस्तै पर्साको जिराभवानी गाउँपालिका-३ जितपुरस्थित क्रितनिया पोखरीमा जिराभवानी गाउँपालिका-३ नयका टोल बस्ने २२ वर्षीय गौरी शंकर देवान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
बैतडीको डिलासैनी गाउँपालिका-३ छेपट्टा बजार नजिक चौलानी नदीमा दार्चुला मार्मा गाउँपालिका-३ बस्ने ३० वर्षीय रमेश बिष्ट मृत अवस्थामा फेला परेका छन्।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
" /> काठमाडौं। काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका-३ भुमिथुम्का बस्ने ५६ वर्षीय डोलप्रसाद तिमिल्सिना सोही ठाउँस्थित आफ्नै बारीमा मृत अवस्थामा फेला परेका छन्।बैतडीको डिलासैनी गाउँपालिका-३ छेपट्टा बजार नजिक चौलानी नदीमा दार्चुला मार्मा गाउँपालिका-३ बस्ने ३० वर्षीय रमेश बिष्ट मृत अवस्थामा फेला परेका छन्।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
">