कैलाली। लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका ११ वर्षीय रोशन परियारको करेन्ट लागेर मृत्यु भएको छ।
घरको स्वीच बोर्ड अन गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको उपचारको लागि मालिका अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-६ बस्ने ३२ वर्षीय राजकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको छ।
सोही ठाउँ शिवनगरस्थित विद्युत् सर्भिस पोलमा चिम जोडी भ¥याङ निकाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको निसर्ग अस्पताल प्रालि धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।
करेन्ट लागेर घाइते भएका सोही नगरपालिका-५ बस्ने २२ वर्षीय खेमराज दाहालको सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

करेन्ट लागेर दुई जनाको मृत्यु: Dekhapadhi
लम्कीचुहा नगरपालिका र धनगढी उपमहानगरपालिकामा करेन्ट लागेर एक/एक जनाको मृत्यु।

करेन्ट लागेर दुई जनाको मृत्यु