कास्की। सामाजिक सञ्जालमार्फत कोरोनाको पीसीआर रिपोर्टसम्बन्धी अफवाह फैलाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका–७ घर भई हाल कास्की पोखरा महानगरपालिका–५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका–४ घर भई कास्की पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन्।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोरोना पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी अफवाह फैलाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूविरुद्ध अफवाह फैलाउन नहुनेसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

" /> कास्की। सामाजिक सञ्जालमार्फत कोरोनाको पीसीआर रिपोर्टसम्बन्धी अफवाह फैलाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका–७ घर भई हाल कास्की पोखरा महानगरपालिका–५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका–४ घर भई कास्की पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन्।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोरोना पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी अफवाह फैलाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूविरुद्ध अफवाह फैलाउन नहुनेसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

"> कोरोनासम्बन्धी अफवाह फैलाएको आरोपमा दुई जना पक्राउ: Dekhapadhi सामाजिक सञ्जालमार्फत कोरोनाको पीसीआर रिपोर्टसम्बन्धी अफवाह फैलाएको आरोप।
  • उनीहरूविरुद्ध अफवाह फैलाउन नहुनेसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान जारी।
  • ">
    कोरोनासम्बन्धी अफवाह फैलाएको आरोपमा दुई जना पक्राउ <p style="text-align: justify;">कास्की। सामाजिक सञ्जालमार्फत कोरोनाको पीसीआर रिपोर्टसम्बन्धी अफवाह फैलाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका&ndash;७ घर भई हाल कास्की पोखरा महानगरपालिका&ndash;५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका&ndash;४ घर भई कास्की पोखरा महानगरपालिका&ndash;९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन्।</p> <p style="text-align: justify;">प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोरोना पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी अफवाह फैलाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनीहरूविरुद्ध अफवाह फैलाउन नहुनेसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्