काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्सहरूमा प्रतिबन्ध लगाउनेबारे यसअघि नै निर्णय भइसकेको बताउँदै अब त्यो मिति पर नसारिने बताएका छन्।

राष्ट्रपति ट्रम्पले ती एप्लिकेसनहरूमाथि यही १५ सेप्टेम्बरदेखि प्रतिबन्ध लगाउन यसअघि नै आदेश दिइसकेका छन्।

"अब सेप्टेम्बर १५ देखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुँदैन", ट्रम्पले भने।

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेसनको अमेरिकाको सूचीमा विशेष गरी किशोर-किशोरीमा लोकप्रिय रहेको टिकटक परेको हो।

टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ। यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन्।

अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छ।  रासस/एएनआई

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्सहरूमा प्रतिबन्ध लगाउनेबारे यसअघि नै निर्णय भइसकेको बताउँदै अब त्यो मिति पर नसारिने बताएका छन्।

राष्ट्रपति ट्रम्पले ती एप्लिकेसनहरूमाथि यही १५ सेप्टेम्बरदेखि प्रतिबन्ध लगाउन यसअघि नै आदेश दिइसकेका छन्।

"अब सेप्टेम्बर १५ देखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुँदैन", ट्रम्पले भने।

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेसनको अमेरिकाको सूचीमा विशेष गरी किशोर-किशोरीमा लोकप्रिय रहेको टिकटक परेको हो।

टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ। यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन्।

अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छ।  रासस/एएनआई

"> टिकटकमाथि प्रतिबन्धको मिति पर नसर्ने ट्रम्पको भनाइ: Dekhapadhi
टिकटकमाथि प्रतिबन्धको मिति पर नसर्ने ट्रम्पको भनाइ
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्सहरूमा प्रतिबन्ध लगाउनेबारे यसअघि नै निर्णय भइसकेको बताउँदै अब त्यो मिति पर नसारिने बताएका छन्।

राष्ट्रपति ट्रम्पले ती एप्लिकेसनहरूमाथि यही १५ सेप्टेम्बरदेखि प्रतिबन्ध लगाउन यसअघि नै आदेश दिइसकेका छन्।

"अब सेप्टेम्बर १५ देखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुँदैन", ट्रम्पले भने।

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेसनको अमेरिकाको सूचीमा विशेष गरी किशोर-किशोरीमा लोकप्रिय रहेको टिकटक परेको हो।

टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ। यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन्।

अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छ।  रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्