गलकोट। बागलुङको बडिगाड गाउँपालिकामा पहिराले पुरिएर एकजना बेपत्ता भएका छन्। 

हिजोदेखिको भारी वर्षापछि खसेको पहिराले तरकारी बारीमा काम गर्दै आएका बडिगाड -१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दीपक रिजालले बताए। 

स्थानीयवासीको सक्रियतामा बेपत्ताको खोजी जारी छ। घटनास्थलतर्फ भीमगिठे प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी खटाइएको छ। रासस

" /> गलकोट। बागलुङको बडिगाड गाउँपालिकामा पहिराले पुरिएर एकजना बेपत्ता भएका छन्। 

हिजोदेखिको भारी वर्षापछि खसेको पहिराले तरकारी बारीमा काम गर्दै आएका बडिगाड -१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दीपक रिजालले बताए। 

स्थानीयवासीको सक्रियतामा बेपत्ताको खोजी जारी छ। घटनास्थलतर्फ भीमगिठे प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी खटाइएको छ। रासस

"> पहिरोले पुरिएर एकजना बेपत्ता: Dekhapadhi
पहिरोले पुरिएर एकजना बेपत्ता <p style="text-align: justify;">गलकोट। बागलुङको बडिगाड गाउँपालिकामा पहिराले पुरिएर एकजना बेपत्ता भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">हिजोदेखिको भारी वर्षापछि खसेको पहिराले तरकारी बारीमा काम गर्दै आएका बडिगाड -१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दीपक रिजालले बताए।&nbsp;</p> <p style="text-align: justify;">स्थानीयवासीको सक्रियतामा बेपत्ताको खोजी जारी छ। घटनास्थलतर्फ भीमगिठे प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी खटाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्